‘हाम्रो लमही’ पुस्तकमा व्याकरण त्रुटि
दाङ, साउन २३ । लमही नगरपालिकाकाे कक्षा ५ र ८ का लागि प्रकाशित ‘हाम्रो लमही’ पुस्तकमा व्याकरण, वाक्य संरचना र स्थान नाममा त्रुटि भेटिएको...
घोराहीमा गुनासोमुक्त सेवा प्रबाहको प्रतिवद्धता
घोराही,साउन २३ । घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीसम्बन्धी विषयमा वडा सचिव र कर्मचारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न...
सुरक्षाको भर परेका नागरिक ‘सूचना चुहावट’ बाट पीडित, प्रहरीमाथि गुनासो बढ्दै
दाङ, साउन २२ । शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग गर्ने सोच राख्ने नागरिकहरू आफैं असुरक्षित महसुस गर्न थालेका छन्। तुलसीपुर इलाका प्रहरी कार्यालयले...
लुम्बिनी प्रदेशमा साढे २३ लाख क्युफिट काठ थन्कियो, सर्वसाधारण भने पाउन बञ्चित
दाङ, साउन २२। सर्वसाधारणले आवश्यक काठ सहज रूपमा नपाइरहेका बेला लुम्बिनी प्रदेशमा करिब साढे २३ लाख क्युफिट काठ बिक्री नभई थन्किएको छ।
वन निर्देशनालय लुम्बिनी...
६ ठाउँमा सडक अवरुद्ध
दाङ, साउन २२ । नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिरमा आज बिहानदेखि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
यस्तै लमजुङको मध्यनेपाल नगरपालिका...
अज्ञात रोगबाट हुम्लाकाे चरीगाउँका पशुचौपाया मरे
हुम्ला, साउन २२ । हुम्लाको चङ्खेली गाउँपालिका ६ को चरी गाउँमा अज्ञात रोगका कारण पशुचौपाया मर्न थालेका छन् । दुई हप्तादेखि फैलिएको अज्ञात रोगले...
स्वदेशमै उत्पादन भएका कपडा प्रयोग गरौं: मुख्यमन्त्री आचार्य
दाङ, २१ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनका सामग्रीहरूको प्रवद्र्धनबाटै रोजगारी सृजना गर्न सकिने बताउनुभएको छ ।
लमही नगरपालिका–३ फल्कापुरमा नेपाल महिला...
खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा गाजामा २० जनाको ज्यान गयो
गाजामा खाना बोकेको ट्रक भीडमाथि पल्टिँदा २० जनाको ज्यान गएको छ । चार वटा ट्रक भीडमाथि पल्टिँदा अन्य ३० जनाभन्दा धेरै घाइते भएका गाजामा...
बहुविवाहसम्बन्धी कानून संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न आयाेगकाे आग्रह
काठमाण्डाै, साउन २१ । राष्ट्रिय मानव अधिकार आयोगले बहुविवाहसम्बन्धी कानून संशोधन गर्दा सरोकारवालाहरूसँग पर्याप्त छलफल गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले...
घोराहीका कृत्रिम जलाशय अध्ययनमा भजनी र टीकापुर नगरप्रमुखसहितको टोली
घाेराही, साउन २१ । कैलालीको भजनी र टीकापुर नगरपालिकाबाट घोराही उपमहानगरपालिकामा अध्ययन अवलोकनका लागि आएका जनप्रतिनिधि र कर्मचारीलाई स्वागत गर्दै असल अभ्यासका अनुभवहरू आदानप्रदान...
















