लगातार वर्षा, दाङका नदी–नालामा पानी बढ्यो, सतर्क रहन आग्रह

दाङ, साउन २० । दाङलगायत आसपासका जिल्लामा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। दाङ, रोल्पा र रुकुममा भारी वर्षा भइरहेकाले जिल्ला प्रशासन कार्यालय दाङले सर्वसाधारणलाई...

इजरायली आक्रमणमा परी गाजामा पाँच जना पत्रकार मारिएको घटनाप्रति राष्ट्रसङ्घको कडा आपत्ति

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गाजामा इजरायली आक्रमणमा पाँच जना पत्रकार मारिएको घटनाप्रति कडा आपत्ति जनाएको छ । राष्ट्रसङ्घले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन भएको आरोप...

सामाजिक सञ्जाललाई दर्ता गराएर मात्र चलाउन दिन सरकारलाई सर्वाेच्च अदालतको आदेश

काठमाण्डौ, भदौ ३ । सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू...

गोकर्णेश्वरमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाण्डौ, भदाै ७ ।  दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाण्डौको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा...

तीज महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको पर्वः मुख्यमन्त्री आचार्य

दाङ, भदौ १० । लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यज्यूले हरितालिका तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग गहन रूपमा सम्बन्धित महत्वपूर्ण सांस्कृतिक...

‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ ऐतिहासिक दस्तावेज प्रकाशित

काठमाडौँ, १५ भदौ । नेपाली वाम आन्दोलनका अग्रगामी व्यक्तित्व शहीद नेत्रलाल ‘अभागी’ को स्मृतिमा तयार गरिएको स्मृतिग्रन्थ ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ को प्रकाशन...

सवारी साधनको इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै हुनुपर्नेमा भाषा आयोगको जोड

काठमाडौं, भदाे १८ । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय संकेत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै हुनुपर्नेमा जोड दिएको छ। आयोगले नेपालको संविधानको...

सल्यानमा पत्रकारमाथि कुटपिट, मेयरका भाइ र वडाध्यक्ष संलग्न

दाङ, भदाै २३ । सल्यानमा एक पत्रकारमाथि आक्रमण भएको छ। शारदा नगरपालिका–१ श्रीनगरस्थित करुवा रेस्टुरेन्टमा खाना खाइरहेका पत्रकार नोखिराम थापामाथि शारदा नगरपालिका–६ का वडाध्यक्ष...

दाङमा कर्फ्यू आदेश निरन्तरता

भरत वली दाङ, भदौ २६ । दाङमा कर्फ्यू आदेश निरन्तर रहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जारी गर्नुभएको कर्फ्यू आदेशलाई २७ भदौ...

राष्ट्रपतिद्वारा भण्डारी नयाँ महान्यायाधिवक्ता नियुक्त

दाङ, भदौ २९ । राष्ट्रपतिद्वारा नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएकाे छ । राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिअनुसार, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री श्रीमती सुशिला कार्कीको सिफारिसअनुसार...

ताजा समाचार