शिवमहापुराण र महाआरति गुलरियामा, सम्पूर्ण तयारी सकियो

दाङ, असार ३२। श्रावण १ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरियामा सुरु हुने शिवपुराण तथा श्रृंगारिक महाआरति कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे छ। कार्यक्रम एक...

धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा, प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन गरिने

विमल योगी दाङ, ३२ असार । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन...

अर्घाखाँचीमा पहिरोले पुरिएर श्रीमान–श्रीमतीको मृत्यु

अर्घाखाँची, असार ३२ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको ज्यान गएको छ। घाँस काट्न तथा चिउरी टिप्न हिजो बिहान जंगल गएका...

दाङमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, एक वर्षमै ८१ जनाको मृत्यु

दाङ, असार ३२ । दाङ जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म ३६० वटा सवारी दुर्घटना भएका छन्, जसमा ८१ जनाले ज्यान...

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसँग जाेडाैं: मुख्यमन्त्री आचार्य

बाँके, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको...

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजकाे आवश्यकता : मुख्यमन्त्री आचार्य

कोहलपुर, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताउनु भएको छ । एनटिभि कोहलपुरको...

नेपाल उद्योग व्यापार महासंघ घोराहीद्वारा सेवा घरलाई खाद्यान्न सहयोग

घोराही, असार ३१  । नेपाल उद्योग व्यापार महासंघ घोराहीले आफ्नो चौथो स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव कल्याण समाजसेवा घरलाई खाद्यान्न सामग्री सहयोग...

दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने

दाङ, असार ३१ । दाङमा पहिलो पटक अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य आयोजनामा आउँदो २०८२ सालको आश्विन...

घोराहीमा अखाद्य वस्तु बिक्री गर्ने पसलमा उपमहानगरको छापा

घोराही, असार ३१ । घोराही उपमहानगरपालिकाले अखाद्य वस्तु बिक्री गरेको गुनासोका आधारमा घोराही–१४ बालमन्दिरस्थित एक जुस पसल र एक खाद्य किराना पसलमा अनुगमन गरी कारबाही...

राप्ती प्रतिष्ठानलाई पुनः प्रथम सेवा विन्दुका रूपमा तोक्न घोराही उपमहानगरको माग

दाङ, असार ३१ । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दुबाट हटाइएको सरकारी निर्णय सच्याउन घोराही उपमहानगरपालिकाले स्वास्थ्य बीमा बोर्डलाई...

ताजा समाचार