ज्ञानमालाका विद्यार्थीद्वारा चित्रकला प्रदर्शन
घाेराही, ३० जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीहरुले चित्रकला प्रदर्शनी गरेका छन्।
शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीले विभिन्न विधा र व्यक्तित्वहरुका चित्रहरु...
नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीको नगर परिषद सम्पन्न
घाेराही, २५ जेठ । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीले छैठौँ नगर परिषद शनिबार सम्पन्न गरेको छ ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं...
असार १५ भित्र शिक्षा विधेयक पास हुने : शिक्षामन्त्री पन्त
जेठ २४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारिएको शिक्षा विधेयक २०८० आउँदो असार...
ज्ञानमालामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
विमला केसी
घाेराही, २३ जेठ । घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
कक्षा ६ देखि कक्षा...
विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्याली
घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्याली सम्पन्न भएकाे छ।
घाेराही उपमहानगरपालिका वातावरण तथा विपद...
विद्यालय शिक्षा विधेयकबाट पन्छिँदै सरकार, शिक्षक महासंघसँगको छलफललाई देखाउँदै
जेठ २१, काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथिको छलफल अनिश्चित बनेको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा कहिलेदेखि विधेयकमाथि छलफल सुरु हुने हो...
विज्ञान शिक्षकका लागि अभिमुखिकरण तालिम
घाेराही, १७ जेठ । विज्ञान शिक्षक समाज (स्टान) घाेराही नगर कमिटीको आयाेजनामा विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ ।
विज्ञान शिक्षक समाज...
विद्यार्थीलाई लैङ्गिक विभेद विरुद्धको सचेतना
घाेराही, १६ जेठ । लैङ्गिक आधारमा हुने विभेदका विरुद्धको सचेतना कार्यक्रम घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सम्पन्न भएकाे छ ।
विद्यालयको शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत...
ज्ञानमालामा बाल क्लब र किशोरी क्लब पुनर्गठन
बिमला केसी
घाेराही, १६ जेठ। घाेराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा सिर्जनशील बाल क्लब र किशोरी क्लब पुनर्गठन गरिएको छ।
सिर्जनशील बाल क्लबका अध्यक्ष स्मारिका चौधरीको अध्यक्षता...
बाैद्धिक अपांग विद्यार्थीलाई प्याब्सन घाेराहीकाे सहयाेग
महेश बस्नेत
घाेराही, १६ जेठ । १८ औं गणतन्त्र दिवसका अवसरमा बाैद्धिक अपांग विद्यार्थीहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले सहयाेग...
















