दुर्घटना बिमा बापत ६२ हजार रकमकाे चेक हस्तान्तरण

घाेराही, १३ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ । गत माघ २० गते घरमा खेल्ने क्रममा...

प्याब्सन घाेराहीकाे चित्रकलामा जनज्योति र हिज्जेमा ज्ञानसिन्धु विजयी

महेश बस्नेत घाेराही, १० जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित चित्रकला प्रतियोगितामा जनज्योति विद्यामन्दिरका ग्रीष्म लम्साल प्रथम भएका...

ज्ञानमालामा कविता र हिज्जे प्रतियोगिता सम्पन्न

घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा विभिन्न प्रतियाेगिताहरु सम्पन्न भएका छन् । विद्यालयकाे शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ७ देखि १०...

लागुऔषध दुर्वेसनी विरुद्ध सचेतना कार्यक्रम

विमल भण्डारी घाेराही, ९ जेठ । घाेराही उपमहानगरपालिका वडा नम्बर १७ काे आयाेजनामा लागुऔषध दुर्वेसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन भएकाे छ । वडा नम्बर १७ का...

सामाजिक समृद्धिको सूचक ‘जुनकीरी’

आदिम के.सी. दाङ, ८ जेठ । नेपाली सिने क्षेत्रमा विभिन्न धारका सिनेमा बन्ने क्रम जारी नै छ । सिनेमाका अलावा सामाजिक सचेतना, जागरण र समृद्धिलाई...

प्याब्सन घाेराहीकाे बैठक सम्पन्न

घाेराही, ७ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर समितिकाे बैठक सम्पन्न भएकाे छ । प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओलीकाे...

मदन भण्डारीले मनायो ३२ औं मदन स्मृति दिवस

विमल भण्डारी घोराही, ३ बैशाख । घोराही उपमहानगरपालिका १७ गुलरियामा अवस्थित मदन भण्डारी मेमोरियल स्कुलले जननेता मदन भण्डारीको ३२ औं स्मृति दिवस मनाएको छ ।...

त्रिभुवननगर जेसीजले मनायाे ४० औं स्थापना दिवस

महेश बस्नेत घाेराही, २ जेठ । त्रिभुवननगर जेसीजले आफ्नाे ४० औं स्थापना दिवस भव्यरुपमा मनाएकाे छ । त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतकाे अध्यक्षता एवम् नेपाल...

जेसीजकाे वक्तृत्वकलाकाे फाइनलमा सात विद्यार्थी छनाैट

घाेराही, १ जेठ । त्रिभुवननगर जेसीजकाे ४० औं स्थापना दिवसका अवसरमा आयाेजित माविस्तरीय दुर्गा नारायण वक्तृत्वकला प्रतियोगिता २०२५ काे छनाैट चरण बिहीबार सम्पन्न भएकाे...

पिरामिडले गर्याे नव आगन्तुक विद्यार्थीलाई स्वागत

घाेराही, ३० वैशाख । पिरामिड एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकाे छ । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई घाेराही १८ घाेरदाैरामा...

ताजा समाचार