टोल विकास संस्थाका पदाधिकारीलाई कानुनी साक्षरता
घोराही, ५ पुस । घोराही उपमहानगरपालिकाले टोल विकास संस्थाका पदाधिकारीहरुलाई कानुनी साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । उपमहानगरपालिकाको न्यायिक समितिले स्थानीय सरकारको काम, कर्तव्य...
शैक्षिक संस्था खोल्नेबारे अन्योल, प्रविधि र पुस्तकलाई जाेडेर घरमै शिक्षा लिन सकिने
काठमाण्डाै, भदाै २६ । आजका पुस्ताले नयाँ प्रविधिलाई आत्मसात् गर्दै शिक्षा लिइरहेकाले शिक्षालय बन्द भए पनि सिकाइलाई निरन्तरता दिन सकिने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले...
प्रलेस दाङद्वारा चैत ३ को सम्झना
दाङ, ३ चैत । २०४६ सालको राजनीतिक परिवर्तनका लागि भूमिका खेलेका साहित्यकारहरुले चैत ३ गतेको संझना गरेका छन् । प्रगतिशील लेखक संघ नेपाल दाङ...
दश वर्षपछि बढाइयो पर्वतारोहण शुल्क
काठमाडौं, भदाै १७ । सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु भएको छ। पर्यटन विभागका अनुसार आगामी आरोहणयामका लागि आरोहण अनुमति लिने आरोहीले विभिन्न उचाइका...
आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन
घाेराही, साउन ९ । घोराही उपमहानगरपालिका–१४ र १५ अन्तर्गतको आनन्द टोल विकास संस्थाको २५औँ साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गणेश...
भोजपुरमा ४ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ
काठमाण्डौ, असार २२। भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले...
गणतन्त्र दिवसमा कविता प्रतियोगिता
नारायणपुर, १५ जेठ । १२औं गणतन्त्र दिवसको अवसरमा सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालय नारायणपुरमा आज कविता प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयकी साहित्यिक कार्यक्रम संयोजक...
जापानिज इन्सेफ्लाइटिसबाट ११ जनाको मृत्यु
काठमाण्डाै, भदाै ४ । जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप...
लुम्बिनी र शान्सी प्रान्तबीच सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य
दाङ, १० भाद्र। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने...
दाङका १६ जनामा कोरोना संक्रमण
दाङ, १० भदौ । दाङमा आज १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुर र घोराहीमा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।...
















