राप्ती गाउँपालिकामा केन्द्राध्यक्षलाई अभिमुखीकरण

तिर्थराज ज्ञवाली मसुरीया (देउखुरी), ८ चैत । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आधारभूत तह परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरेको छ...

नगर प्रमुख चौधरीद्वारा होलीको शुभकामना

घोराही, ६ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होलीको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नगरबासी आमाबुवा,...

राप्तीको देवीकोटमा नागरिकता शिविर सञ्चालन हुने

तिर्थराज ज्ञवाली सिसहनियाँ, ६ चैत । राप्ती गाउँपालिकाको वडा नं ९ देवीकोटमा चैत ८ गते नागरिकता शिविर सञ्चालन हुने भएको छ । राप्ती गाउँपालिकाले वडा नम्बर...

न्यायाधीश र अभियुक्तबीच भिडियो कल !

घोराही, ५ चैत । दाङ देउखुरी जिल्ला अदालतले भिडियो कलमार्फत प्रहरी कार्यालयमा रहेका अभियुक्तहरुसँग बयान लिन थालेको छ । अदालतले मंगलबार एक कार्यक्रमको आयोजना...

राप्तीमा छिटोछरितो कार्यप्रक्रिया बढाउन अनुगमन

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), ५ चैत । राप्ती गाउँपालिकाको यस आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत योजनाअन्तर्गत सम्पन्न विकासे योजनाहरको मंगलवार स्थलगत अनुगमन गरिएको छ ।...

घोराही मेनरोडको सडक कहिले बन्ने हो ? स्थानीयद्वारा ध्यानाकर्षण

घोराही, ५ चैत्र । घोराहीको मेनरोड कालोपत्रेमा चरम ढिलाई र गुणस्तरहीन भएको भन्दै स्थानीयहरुले सडक कार्यालयको ध्यानाकर्षण गराएका छन् । मेनरोडमा विभिन्न व्यवसाय गर्दै...

३५ दिनभित्र अबैध हतियार बुझाउन प्रशासनको आग्रह

घोराही, ५ चैत । जिल्ला प्रशासन कार्यालय दाङले अवैधरुपमा राखिएका हातहतियार सरकारलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले त्यस्ता अबैध हातहतियारहरु ३५ दिनभित्र बुझाउन...

घोराही ९ का बिपन्न बालबालिकालाई शैक्षिक सामग्री

घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाका प्रावि त्रिवेणी,...

स्वास्थ्य शिविरबाट ५ सय ४१ ले सेवा लिए

घोराही, ४ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीले उपचार सेवा लिएका छन्...

जुंगाको ५ हजार रुपैयाँ भत्ता !

घोराही, ४ चैत्र । सुन्दा अचम्म लाग्न सक्छ जुंगा पालेको पनि भत्ता भनेर । तर दाङमा एकजनाले जुंगा पाले बापत नियमित मासिक भत्ता पाउँदै...

ताजा समाचार