https://xvamoney.xyz/776345230639204/

चौतारी दाङलाई प्रदेश उत्कृष्ट सम्मान

दाङ, ७ फागुन । प्रेस चौतारी दाङ लुम्बिनी प्रदेशबाट उत्कृष्ट शाखाका रुपमा पुरस्कृत हुने भएको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीको बैठकले प्रेस...

एमसीसीको विरोधमा भोलि नेपाल बन्द !

दाङ, ३ फागुन । ६ राजनीतिक दलहरुले एमसीसीविरुद्ध भोलि फागुन ४ गते नेपाल बन्द घोषणा गरेका छन् । नेपालका लागि एमसीसी राष्ट्रघाती भएको भन्दै...

महिला सहकारीका प्रतिनिधिलाई घटना व्यवस्थापन तथा आधारभुत सहायता सीप दिइँदै

तिर्थराज ज्ञवाली मसुरीया(देउखरी दाङ), २८ माघ । घटना व्यवस्थापन तथा आधारभूत सहायता सीपसम्वन्धी तीनदिने अभिमुखीकरण तलिम सुरु गरिएको छ । ब्याकवार्ड सोसाइटी एजुकेसन बेसको आयोजनामा...

अनावश्यक कर बढाएको भन्दै वन महासंघ दाङको विरोध

दाङ, २८ माघ । सामुदायिक वन समूहको भावना विपरित सरकारले अनावश्यक करको बोझ बढाउने गरी वन ऐन संशोधन गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ...

दाङमा थपिए ५१ हजार बढी मतदाता

दाङ, २६ माघ । दाङमा ५१ हजार ४ सय ७८ मतदाता थप भएका छन् । प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेश दाङले दिएको जानकारी अनुसार...

प्रेस चौतारी दाङको बैठक : ‘एक वडा एक चौतारी’

दाङ, २३ माघ । प्रेस चौतारी दाङले ‘एक वडा एक चौतारी सदस्य’ अभियान सञ्चालन गर्ने भएको छ । चौतारी दाङको आइतवार बसेको बैठकले अभियान...

प्रेस चौतारीको स्थापना दिवसमा रक्तदान कार्यक्रम

दाङ, २२ माघ । प्रेस चौतारी नेपाल दाङ शाखाले २४औं स्थापना दिवसका अवसरमा रक्तदान गरेको छ । रक्त सञ्चार केन्द्र घोराहीमा आयोजना गरिएको रक्तदान...

नयाँ पाइलाद्वारा बालगृहलाई खाद्यान्न सहयोग

तुलसीपुर, २२ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रले आठौँ वार्षिकोत्सवका अवसरमा विभिन्न सामग्री वितरण गरेको छ ।...

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

दाङ, १२ माघ । नेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । जनगणना-२०७८ को प्रारम्भिक नतिजा...

सङ्क्रमित सदस्यको घरदैलोमा प्रेस चौतारी

तुलसीपुर, ११ माघ । प्रेस चौतारी दाङ शाखाले कोरोना सङ्क्रमणमा परेका सदस्यहरुलाई पौष्टिक खाद्यबस्तु र मास्क, स्यानीटाइजर घरमै पुगेर प्रदान गरेको छ । प्रेस...

ताजा समाचार