दाङका १६ जनामा कोरोना संक्रमण
दाङ, १० भदौ । दाङमा आज १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुर र घोराहीमा नयाँ कोरोना संक्रमित थपिएका हुन् ।...
महिला दिवसमा तुलसीपुरले दियो किशोरीलाई साइकल उपहार
दाङ, २४ फाल्गुन । तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४...
देउखुरी क्षेत्रमै पहिलोपटक भिडियो एक्सरे सेवा
दाङ, २६ जेठ । देउखुरीको लमही सिटी हस्पिटलले पहिलो पटक अत्याधुनिक मेसिनद्वारा भिडियो एक्सरे सेवा सुरु गरेको छ । भर्खरै स्थापना भएको हस्पिटलले देउखुरी...
मुख्यमन्त्री आचार्यद्वारा अर्घाखाँची दुर्घटनाका पीडित परिवारसंग भेट
अर्घाखाँची, २४ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा भएको जिप दुर्घटनाका मृतकका परिवारलाई भेट गरी समवेदना प्रकट गर्नु भएको...
दाङमा अन्तर्राष्ट्रिय योग सम्मेलन हुने
दाङ, असार ३१ । दाङमा पहिलो पटक अन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको मुख्य आयोजनामा आउँदो २०८२ सालको आश्विन...
रोल्पामा वरिष्ठ नेत्र रोग विशेषज्ञद्वारा शुल्कसहित मोतिविन्दु शल्यक्रिया हुने
भरत वली
रोल्पा, भदौ १७ । रोल्पामा शुल्कसहित मोतिविन्दु शल्यक्रिया हुने भएकाे छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज–सुलिचौर सर्जिकल आँखा...
माउन्ट भ्यूमा आँखा शिविर र रक्तदान कार्यक्रम : ९ सयले लिए सेवा, ४९ जनाले...
घाेराही, २६ पाैष । घाेराही उपमहानगरपालिका वडा नं. १८ मा रहेकाे माउन्ट भ्यू इङलिस बाेर्डिङ स्कुलले शनिबार रक्तदान तथा आँखा शिविर सञ्चालन गरेकाे छ।
विद्यालयकाे...
लुम्बिनी फुटबल एकेडेमीले मनायाे तेस्रो वार्षिकोत्सव
घोराही, १ साउन। लुम्बिनी फुटबल एकेडेमी दाङको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक समिर ओलीको अध्यक्षता एवम् नेपाल पत्रकार महासंघका...
एनएमए दाङको अध्यक्षमा डा. भुषाल
घोराही, २५ असोज । नेपाल मेडिकल एसोसिएसन (एनएमए) दाङ शाखाको अध्यक्षमा डा. बि. पि. भुषाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ । असोज २४ गते...
बुद्ध हस्पिटलमा राप्ती अञ्चलमै पहिलोपटक क्लोनोस्कोपी सेवा
घोराही, ४ फागुन । दाङको घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिले अञ्चलमै पहिलो पटक क्लोनोस्कोपी सेवा आरम्भ गरेको छ । सेवा आरम्भ भएसँगै बिरामीहरुले अब...
















