तुलसीपुरमा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालहरुमा...
तुलसीपुर उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना
दाङ, ३ वैशाख । तुलसीपुर उपमहानगरपालिका आर्थिक प्रशासन शाखामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरपालिकाको आर्थिक प्रशासन...
राप्तीमा ८५ प्रतिशत जेष्ठ नागरिकलाई खोप
तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), २८ फाल्गुन । राप्ती गाउँपालिकामा ८५ प्रतिशत जेष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन् । नेपाल सरकारले ६५ वर्षमाथिका...
महिला दिवसमा तुलसीपुरले दियो किशोरीलाई साइकल उपहार
दाङ, २४ फाल्गुन । तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४...
दार्मा ६ ज्यामिरेचौरको पधेरीखोला–मलिक्चा लिफ्ट खानेपानीको उद्घाटन
दाङ, २२ फाल्गुन । सल्यानको दार्मा गाउँपालिकामा निर्मित पधेरीखोला–मलिक्चा लिफ्ट खानेपानीको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर...
दार्मा गाउँपालिकामा नवनिर्मित प्रसूति भवनको उद्घाटन
दाङ, २२ फाल्गुन । दार्मा गाउँपालिका सल्यानमा नवनिर्मित प्रसूति सेवा तथा नागरिक आरोग्य केन्द्र भवनको उद्घाटन गरिएको छ । दार्मा गाउँपालिका वडा नं. ३...
घोराहीको बुद्ध हस्पिटलमा ३५ एमएमको पत्थरीको सफल अपरेशन
घोराही, १७ फागुन । घोराहीको बुद्ध इन्टरनेशनल हस्पिटलमा ३५ एमएमको पित्तथैलीमा रहेको पत्थरीको सफल अपरेशन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर बस्ने...
तुलसीपुरमा कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरु
दाङ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका दाङमा आइतबारदेखि दोस्रो चरणको खोप लगाउने कार्य सुरु भएको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत नगरप्रमुख घनश्याम पाण्डेले...
जेष्ठ नागरिकको घरदैलोमै न्यानो कपडा
दाङ, ११ माघ । तुलसीपुर उपमहानगरपालिका दाङले जेष्ठ नागरिकको घरदैलोमै पुगेर न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आइतवार वडा...
त्रिभुवननगर जेसीजद्वारा गोरक्षरत्ननाथ मन्दिरमा सरसफाई
दाङ, १० माघ । त्रिभुवननगर जेसीजले घोराही चौघेरास्थित गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरामा सरसफाई गरेको छ । त्रिभुवननगर जेसीजको आयोजनामा आज मन्दिर क्षेत्रको सरसफाईका...















