नेदरल्याण्ड्सलाई नेपालले दियो १०७ रनको लक्ष्य
दाङ, २२ जेठ । आईसीसी टी२० विश्वकप २०२४ को पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ ।
डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर...
बाह्रकुने स्वास्थ्य शिविरबाट ३ सय बढीले लिए आकस्मिक स्वास्थ्य सेवा
दाङ, १ माघ । बाह्रकुने दहमा लागेको माघी मेलामा सञ्चालित स्वास्थ्य शिविरबाट ३ सय बढीले आकस्मिक स्वास्थ्य सेवा लिएका छन् । बराहक्षेत्र संरक्षण तथा...
त्रिभुवननगर जेसीजद्वारा होली मिलन तथा घैटाफोड प्रतियोगिता सम्पन्न
दाङ, २३ फागुन । त्रिभुवननगर जेसीजले घैटाफोड प्रतियोगिता तथा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीजले मंगलबार सचिवालयमा हाली मिलन तथा घैटाफोड प्रतियोगिता...
बाैद्धिक अपांग विद्यार्थीलाई प्याब्सन घाेराहीकाे सहयाेग
महेश बस्नेत
घाेराही, १६ जेठ । १८ औं गणतन्त्र दिवसका अवसरमा बाैद्धिक अपांग विद्यार्थीहरुलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले सहयाेग...
एकमहिनामै परिपुरण नीतिः आयोग
घोराही, २ चैत । सत्यनिरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वपीडितहरुलाई दिइने परिपुरणको मापदण्डसहितको परिपुरण नीति एकमहिनामा तयार गरिने बताउनुभएको छ ।
परिपुरण नीति...
How to Choose the Perfect Ant-virus Software To your PC
If you want the best antivirus program for your COMPUTER, then you might have come for the right place. There are plenty of...
पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण
घाेराही, ७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगरले पूर्व प्राथमिक तहका संयाेजकहरुलाई प्रशिक्षण दिएकाे छ ।
प्याब्सन घाेराहीकाे बृहत बाल...
फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी
घोराही, २ वैशाख । त्रिभुवननगर जेसीजको जेसीज सप्ताह अन्तर्गतको फुटसल प्रतियोगितामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विजयी भएको छ । स्पोर्टस् एरिना घोराही–१७ पनौरामा भएको...
विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
नवलपरासी, १५ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यालयका हरेक क्षेत्रलाई सुधार गर्न सरकारले प्राथमिकताका साथ महत्वपूर्ण कार्यक्रमहरू अघि बढाएको बताउनु भएको छ...
घोराही बनाऔं अभियानद्वारा गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग
घोराही, २ फागुन । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग...















