https://xvamoney.xyz/776345230639204/

सीपलाई आयआर्जनसँग जोड्न मेयर चौधरीको आग्रह

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले कुनै पनि सीपलाई आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र नेपाल...

गुनासो सुन्न घोराही उपमहानगरमा निःशुल्क फोन सेवा

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले सहजै गुनासो सुनेर समस्या समाधान गर्न र सहजरुपमा सूचना प्रवाहका लागि पैसा नलाग्ने फोन सेवाको सुरुवात गरेको छ...

टीकापुर घटनाः चारबुँदे सहमतिपछि तोडियो अनशन

कैलाली, २८ फागुन । विगत ८ दिनदेखि आमरण अनशनमा बसेका कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र...

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध

काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध हुनुभएको छ । निर्धारित समय १ बजेसम्म पनि अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित...

ब्राउनसुगरसहित तीन जना पक्राउ

घोराही, २८ फागुन । लागुऔषध ब्राउन सुगरसहित दाङमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घोराही—१८ रझेनाबाट उनीहरुलाई पक्राउ गरेको हो...

देउखुरी आगलागीको उच्च जोखिममा, ८ महिनामा ५५ घर जले

घोराही, २६ फागुन । दाङको देउखुरी क्षेत्र आगलागीको उच्च जोखिममा रहेको छ । विगतका वर्षहरुमा गर्मी मौसमसँगै चल्ने हावाहुरीले आगलागीको घटनामा थप क्षति निम्तने...

असल छोराबुहारीलाई सम्मान

घोराही, २६ फागुन । जेष्ठ नागरिक सरोकार केन्द्र दाङले असल छोरा बुहारीलाई सम्मान गरेको छ । घरका जेष्ठ नागरिकलाई सम्मानका साथ पालनपोषण र माया...

मिर्गौलासम्बन्धी समस्या पुरुषमा भन्दा महिलामा बढी

दाङ, २४ फागुन । २०७४ विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाइँदैछ । सन् २००६ देखि विश्वभर मनाइँदै आएको दिवसको यस...

अग्नी पीडितलाई राहत प्रदान

घोराही, २४ फागुन । घोराही उपमहानगरपालिका १९ बाम्ला धनडाँडाका अग्नी पीडितहरुलाई रेडक्रसले राहत सामग्री प्रदान गरेको छ । केही दिन पहिले आगलागी हुँदा दुई...

महिलाको अधिकार र न्यायमा साझा सोच आवस्यक

घोराही, २४ फागुन । महिलाहरुको अधिकार र न्याय स्थापित गर्न साझा सोच बनाउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १४,...

ताजा समाचार