अम्बिकेश्वरी क्याम्पसको अभिमुखीकरण कार्यक्रम सम्पन्न
दाङ, २५ चैत । अम्बिकेश्वरी क्याम्पस घोराही दाङले BIM तेस्रो, BCA चौथो र B.sc.CSIT नवौँ ब्याचमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण गरेको छ ।
क्याम्पस...
सरस्वती माध्यमिक विद्यालयमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न
दाङ, चैत २५ । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि विषयमा अध्ययनरत विद्यार्थीहरुले आज शुक्रवार एक कार्यक्रमको आयोजना...
भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुँदै !
दाङ, २४ चैत्र । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने...
स्थानीय तह निर्वाचन : अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो मतदाता परिचयपत्र
दाङ, १५ चैत । सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका...
एमाले घोराही १७ को कार्यालय उद्घाटन
युवराज खनाल
दाङ, ९ चैत । नेकपा एमाले घोराही उपमहानगरपालिका १७ को वडा कार्यालय उद्घाटन गरिएको छ । 'म जिताउँछु मेरो वडा' भन्ने मूल नाराका...
सबैका लागि पढाइ कार्यक्रमका लागि राप्तीमा समन्वय बैठक
तिर्थराज ज्ञवाली
मसुरीया देउखुरी दाङ, ९ चैत । सबैका लागि पढाइ कार्यक्रमका लागि राप्ती गाउँपालिका दाङमा स्थानीय तहसंग योजना तर्जुमा तथा समन्वयात्मक बैठक गरिएको छ । अपाङ्ग...
पूर्णरुपमा दुरबिन र हार्मोनिक प्रविधिबाट बुद्ध हस्पिटलमा पाठेघरको अप्रेशन
TLC विधिद्धारा पश्चिम नेपालमै पहिलो पटक सफल अप्रेसन
दाङ, २७ फागुन । सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ५ की विमला गिरीलाई तल्लो पेट दुख्न...
हापुरमा अस्थायी प्रहरी चौकी उद्घाटन
बिजय रोका क्षत्री
घोराही, २५ फागुन । घोराही उपमहानगरपालिका ११ शिवपुरमा अस्थायी प्रहरी चौकीको उद्घाटन गरिएको छ । घोराही उपमहानगरपालिका ११ का अध्यक्ष कुलबहादुर लामिछानेको...
राप्ती गाउँपालिकामा भूमिहीनका लागि जग्गा नाप नक्सा सुरु
तिर्थराज ज्ञवाली
चैते शान्तिपुर (दाङ), २४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको...
केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी अध्यक्षमा श्रेष्ठ
राजन जि मगर
दाङ, २३ फागुन । नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विवेक श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
अधिवेशनले विवेक श्रेष्ठको अध्यक्षतामा...
















