लमही नगरपालिकाले बनाइदियो बाढी पीडितलाई पक्की घर

अमेलिया, ६ भदौ । ०७४ साउन २७ गते साँझ धवाडी र बाँदरखोलीको बाढी घरभित्रै पस्दा धौ-धौ बाँचेकी ३० वर्षीया पुनकला भुसाललाई दुई सन्तान र...

योजना लगेर जनप्रतिनिधिको टोली राजधानी

दाङ, ६ भदौ । सडक, खानेपानी र विद्युत विस्तार योजनाको माग लगेर घोराही उपमहानगरपालिका १९ को जनप्रतिनधिको टोली काठमाडौँ पुगेको छ । वडाका विभिन्न...

रुकुममा एक व्यक्तिद्वारा आफ्नै भाइ र छोराको हत्या

घोराही, ३० साउन । पश्चिम रुकुममा एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । मुसिकोट नगरपालिका १४ लहरेखेतका करिब ३७ वर्षीय शंकर...

ग्वारखोलाले बगाउँदा चौधरीको मृत्यु

दाङ, २७ साउन । दाङको ग्वारखोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगैका अन्दाजी ४५ वर्षीय परशुराम...

ज्ञानमालामा हाजिरीजवाफ प्रतियोगिता

घोराही, २५ साउन । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल...

गोर्खा सैनिकमा जाने युवाहरुका लागि व्यवहार परिवर्तन प्रशिक्षण

दाङ, २५ साउन । गोर्खा सैनिकमा भर्ती हुने युवाहरुका लागि घोराहीमा दुईदिने व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण दिइएको छ । ब्रिटिस सेना र सिंगापुर पुलिसमा...

खेतमा जीवन उपयोगी सीप सिक्दै विद्यार्थीहरु

महेश बस्नेत घोराही, २२ साउन । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरु साउने झरीमा आइतबार बेसाहीस्थित खेतमा पसे । बिद्यालय पोशाकमै रहेका बालबालिकाले किसानहरुसँगै रोपाई गरे...

ग्वारखोलामा बस पल्टिँदा १५ यात्रु घाइते, ५ को अवस्था गम्भीर

दाङ, २० साउन । दाङमा यात्रुबाहक बसलाई खोलाले बगाउँदा १५ जना यात्रु घाइते भएका छन् । धनगढीबाट दाङको तुलसीपुरका लागि छुटेको ना४ख ८१३६ नम्बरको...

नमुना युवा सांसदले अन्तर्राष्ट्रिय युवा दिवस मनाउने

दाङ, १८ साउन । दंगीशरण गाउँपालिकामा राष्ट्रिय युवा परिषद् दाङद्वारा गठित नमुना युवा संसदले युवाहरुको लागि सुरक्षित वातावरण भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस...

स्मारक माग गर्दै द्वन्द्वपीडितले गाडे व्यानर

घोराही, ११ साउन । घोराही उपमहानगरपालिका–१७ वर्गद्दिका द्वन्द्वपीडितहरुले सामुहिक हत्याकाण्डका मृतकहरुको नाममा स्मारक बनाउन माग गर्दै घटनास्थलमा व्यानर गाडेका छन । घटनास्थलमा जम्मा भएका पीडितहरुले...

ताजा समाचार