मुक्त कमैया र कमलरीलाई कुखुरापालनमा सहयोग

दाङ, १४ जेठ । मुक्त कमलरी र कमैयाका परिवारलाई आयआर्जनमा प्रोत्साहन गर्न सहयोग प्रदान गरिएको छ । घोराही उपमहानगरपालिकाको सहयोगमा मुक्त कमलरी विकास मञ्चले...

घोराहीको रामपुरमा ३० लाखको योगाहल शिलान्यास

घोराही, १३ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा योगाहलको शिलान्यास गरिएको छ । उपमहानगरका प्रमुख नरुलाल चौधरीले योगाहलको शिलान्यास गर्नुभएको हो ।...

दोहोरियो झाडापखाला, एकैचोटी ३ सय ८२ बिरामी

चिराघाट, १२ जेठ । ३ वर्षअघि झाडावान्ताकै कारण भाइ गुमाउनु पर्‍यो, दुई छिमेकी पनि त्यही माहामारीमा गुमाएको घटना बिर्सन नपाउँदै शान्तिनगर गाउँपालिका–३ गाहा टोलका...

अम्बापुर खानेपानीको पाँचौँ साधारणसभा सम्पन्न

दाङ, १२ जेठ । अम्बापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति घोराही १८ अम्बापुर दाङको पाँचौं साधारणसभा आज (शनिवार) सम्पन्न भएको छ । समितिका अध्यक्ष बिष्णुप्रसाद...

पारदर्शिता ल्याउन सामाजिक संस्थालाई लेखा तालिम

घोराही, ११ जेठ । सामुदायिक संस्थाहरुको लेखा व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले दाङको घोराहीमा दुईदिने तालिमको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिका गरिबसँग विश्वेश्वर कार्यक्रमको...

विद्यानिलकण्ठमा विद्यार्थीहरुले आफ्नो नेतृत्व आफै चुने

घोराही, ११ जेठ । विद्यानीलकण्ठ माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले मतदानबाट आफ्नो नेतृत्व आफै चुनेका छन् । मतदानको विधिबाट उनीहरुले आफ्नो नेतृत्व चुनेका हुन् ।...

विद्यार्थीहरुलाई बानी बृद्धि विकाससम्बन्धी अभिमुखीकरण

महेश बस्नेत घोराही, ११ जेठ । सकारात्मक सोचका साथै विद्यार्थीहरुको बानीमा बृद्धि विकास पुर्‍याउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको ज्ञानमाला एकेडेमीले अभिमुखीकरण...

मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या

दाङ, १० जेठ । विद्यालयमा मावि दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक दाङको समन्वय तथा मानवअधिकार निगरानी...

भावनात्मक रुपमा एकजुट हुन सके अधिकार सम्पन्न

घोराही, ९ जेठ । भावनात्मक रुपमा एकजुट हुन सकेमा अधिकार प्राप्त गर्नका लागि कसैलाई गुहार्नु नपर्ने घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।...

स्वास्थ्यमा ध्यान दिन नगर प्रमुख चौधरीको आग्रह

घोराही, ९ जेठ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नागरिकहरुलाई आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको वडा नम्बर ८ ले...

ताजा समाचार