‘घोराहीलाई महको हबका रुपमा विकास गरिनुपर्छ’
घोराही, २० चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माहुरी पालक किसानहरुलाई महको स्रोतमा विषेश ध्यान दिन आग्रह गर्नुभएको छ । अम्बिकेश्वरी माहुरीपालन सहकारी...
कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
काठमाडौँ, २० चैत । कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक परेको छ । उनकी पत्नी ६७ वर्षीया यशोदा श्रेष्ठको सोमबार राति पौने ११ बजे निधन भएको हो ।
८...
पेट्रोल र डिजलको मूल्यवृद्धि
काठमाडौँ, १९ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको छ । स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोल, डिजल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरेको...
दुर्व्यसन रोक्न अतिरिक्त कक्षाको माग
घोराही, १९ चैत । बढ्दो दुर्व्यसन रोक्न विद्यालयमै अतिरिक्त कक्षा सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्लास्तरीय युवा समूहको आयोजना तथा इन्सेकको समन्वयमा सोमवार...
महायज्ञमा प्रहरीको दुर्व्यवहार
घोराही, १९ चैत । घोराहीमा जारी धनलक्ष्मी महायज्ञमा प्रहरीले दुर्व्यवहार गरेको आयोजकले जनाएको छ । आइतबार साँझ आरतिको समयमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी...
तुलसीपुरको नगर अधिवेशनमा मुख्यमन्त्रीको विशेष सम्बोधन हुने
तुलसीपुर, १९ चैत । यही चैत २१ गतेबाट हुने तुलसीपुर उपमहानगरपालिकाको दोस्रो नगर अधिवेशनलाई मुख्यमन्त्री शंकर पोख्रेलले विशेष सम्बोधन गर्नुहुने भएको छ । तुलसीपुर...
दाङमा झण्डै ९ हजार पशुपंक्षीको बिमा
घोराही, १९ चैत । दाङका पशुपालक किसानहरु पशुपंक्षी बिमा गराउन अग्रसर देखिएका छन् । बिमा गराउँदा सरकारले अनुदान दिन थालेपछि दाङ जिल्लामा पशु बिमा...
संघीय संसदको बैठक बस्दै, खड्काको शोक प्रस्ताव समेत कार्यसूचीमा
दाङ, १९ चैत । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकले पूर्वमन्त्री समेत...
मनपरी घर भाडा, सरकारलाई कर भने न्यून
घोराही, १९ चैत्र । घोराही उपमहानगरपालिकाभित्र घरधनीले डेरागरी बस्नेहरुसँग मनपरी घर भाडा असुल्ने तर घरबहाल कर भने न्यूनले मात्रै बुझाउने गरेको पाइएको छ ।...
मोटोपन घटाउने अचुक सुत्रहरु
दुब्लापातलालाई मोटाउन सजिलो छ । खाना बढी खाने, प्रशस्त आराम गर्ने, अरु समयभन्दा अरु बढी सुत्ने र फेरि खानेकुराहरु खान नछाड्ने । तर, मोटाउँदै...
















