भालुबाङमा राप्ती सेवा पोलिक्लिनिक
घोराही, २७ चैत । दाङको भालुबाङमा राप्ती सेवा पोलिक्लिनिक खुल्ने भएको छ । चौबीसै घण्टा उपचार सेवा दिने उद्देश्यले राप्ती गाउँपालिका १ पुल्चोक भालुबाङमा...
तुलसीपुरको बृहत् योजना निर्माण
तुलसीपुर, २७ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरमा छलफल गरिएको...
निगरानी समूहद्धारा उपप्रमुखलाई ज्ञापनपत्र
घोराही, २६ चैत । मानवअधिकार निगरानी समूहले घोराही उपमहानगरपालिकालाई विभिन्न पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । साविक लक्ष्मीपुर र सौडियारका मानवअधिकार निगरानी समूह तथा...
थकालीकोटमा पुग्यो धारा
घोराही, २५ चैत । गर्मीयाम लाग्दा खानेपानीको समस्या प्रायः धेरै ठाउँमा हुन्छ तर घोराही उपमहानगरपालिका–१९ का थकालीकोटबासी बाह्रै महिना काकाकुल थिए । पानीका लागि...
असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान
बिजौरी, २५ चैत । अखिल क्रान्तिकारी जनता विद्यापीठ बिजौरीले तुलसीपुर १८ बिजौरीमा रहेका असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रम गरी...
स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न मेयर चौधरीको आग्रह
घोराही, २५ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्वास्थ्यलाई अमूल्य सम्पत्तिका रुपमा बुझ्न आग्रह गर्नुभएको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सुआहारा र...
माटो परीक्षण गर्ने प्रतिबद्धता
घोराही, २४ चैत । घोराही उपमहानगरपालिका कृषि शाखाले सौंडियार र लक्ष्मीपुरमा माटो परीक्षणका लागि प्रतिबद्धता जनाएको छ ।
जिल्लास्तरीय मानवअधिकार निगरानी समूह, साविक गाविसस्तरीय मानवअधिकार...
अपाङ्गमैत्री भवन निर्माणका लागि १० लाख बढी रकम बचत
घोराही, २४ चैत । दाङको घोराहीमा भएको दुःख निवारण धनवृद्धि महालक्ष्मी यज्ञबाट १० लाख रुपैयाँ संकलन भएको छ । अपाङ्गमैत्री भवन तथा पुनर्स्थापना केन्द्र...
घोराहीमा भुस्याह कुकुरको बन्ध्याकरण सुरु
घोराही, २४ चैत । घोराही उपमहानगरपालिकाको घोराही बजार क्षेत्रमा रहेका छाडा कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक...
तीनदिने आधारभूत पत्रकारिता तालिम सुरु
बिजौरी, २४ चैत । तीनदिने आधारभूत पत्रकारिता तालिम शुक्रबारदेखि हेमन्तपुरमा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को आर्थिक सहयोग तथा साक्षी खबर...















