https://xvamoney.xyz/776345230639204/

घोराही उपमहानगरद्वारा बजार व्यवस्थापनमा कडाइ

घोराही, २३ फागुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको छ । बजार व्यवस्थापन समितिको विहिबार बसेको बैठकले ठेला व्यवसाय, फुटफाथ...

बृहत विकासका लागि बबईमा गुरुयोजना

बालकृष्ण पाण्डे हापुरे, २२ फागुन । दाङको पश्चिममा रहेको बबई गाउँपालिकाले बृहत् गुरुयोजना तयार पार्ने भएको छ । गाउँपालिकाको समग्र विकासकालागि बृहत गुरु योजना निर्माणको काम शुरुवात...

बाहुनडाँडामा शिव मन्दिरको उद्घाटन

घोराही, २१ फागुन । घोराहीको बाहुनडाँडामा शान्ति शिब मन्दिरको उद्घाटन गरिएको छ । महाशिबरात्रीको अबसरमा सोमबार मन्दिरको घोराही उपमहानगरका उपप्रमुख सिता सिग्देल न्यौपानेले गर्नुभएको हो । २०७० सालमा...

बंगलाचुली गाउँपालिकाको पन्ध्र वर्षे गुरुयोजना बन्दै

दाङ, २१ फागुन । दाङको एकमात्र पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि १५ वर्षे वृहत गुरुयोजना तयार पारिरहेको छ । गुरुयोजना निर्माण...

दूधरासमा शिवमन्दिर उद्घाटन

दुधरास, २० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को हसपुरा स्थापना गरिएको शिव मन्दिरको महाशिवरात्रीका अवसरमा सोमवार उद्घाटन गरिएको छ । २०६३ साल चैत्र...

बालविवाह न्युनीकरणको सचेतना दिँदै दाङ महिला जेसीज

घोराही, १८ फागुन । बालविवाह गर्नेलाई कानून बमोजिम कारबाही नहुँदासम्म यस्ता घटना न्यूनीकरण नहुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दाङ महिला जेसिजले घोराही उपमहानगरपालिका १४...

गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनिया निबासी करिब २५...

शिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिरमा सांस्कृतिक कार्यक्रम हुने

दाङ, १८ फागुन । महाशिवरात्रीको अवसरमा पाण्डवेश्वर मन्दिर धारापानीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दुहरुको महान् पर्व शिवरात्रीको अवसरमा घोराही उपमहानगरपालिका वडा...

खाजाको रकमबाट असहाय बालबालिकालाई सहयोग

तुलसीपुर, १७ फागुन । तुलसीपुरमा रहेको एक निजी विद्यालयका अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खर्च जम्मा गरेर असहाय बालविकास केन्द्रमा सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बर–पिपल...

धारपानी महायज्ञमा शुक्रबार थप १ करोड २६ लाख संकलन

दाङ, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञको छैठौ दिन सवा एक करोड दान थप भएको छ । महायज्ञको...

ताजा समाचार