चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले शपथ लिए
काठमाण्डाै, साउन २९ । चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले आज पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।
कुलपतिको हैसियतमा प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी...
मममा औँठी भेटिएपछि काठमाण्डौ महानगरले धरहरा टपरी ममलाई २ लाख जरीवाना तोक्यो
काठमाण्डाै, साउन २९ । मममा धातुको औँठी भेटिएपछि काठमाण्डौ महानगरपालिकाले सुन्धारामा रहेको धरहरा टपरी ममलाई दुई लाख रुपैयाँ जरीवाना तोकेको छ । खाद्य स्वच्छता...
दाङमा बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला
दाङ, साउन २९ । दाङमा बालिका बलत्कार कसुरमा एक युवकलाई १२ वर्ष कैद फैसला भएको छ । दाङ जिल्ला अदालतले दंगिशरण गाउँपालिका-२ का २१...
लुम्बिनी प्रदेशमा तीन हजार उद्योग थपिए
दाङ, साउन २९ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा ३ हजार २६७ वटा घरेलु तथा साना उद्योग थपिएका छन् । प्रदेशका १२ जिल्लामा...
रोल्पाको घोराही थवाङ शहिद मार्ग पुर्णरुपमा अवरुद्ध
दाङ, साउन २९ । रोल्पाकाे मुख्य सडक अवरुद्ध भएको छ । त्रिवेणी गाउँपालिका–२, दुईखोलीमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार श्रावन २९ गते...
नमुनाकाे तीज मिलन कार्यक्रम सम्पन्न
घाेराही, २९ साउन । घाेराही उपमहानगरपालिका १५ तारापुञ्ज टाेलस्थित नमुना बहुभाषिक शिक्षालयले तीज मिलन कार्यक्रम सम्पन्न गरेकाे छ ।
कार्यक्रमकाे उद्देश्यमाथि प्रकाश पार्दै शिक्षालयका प्रिन्सिपल...
एमाले लुम्बिनीको पाँचौं पूर्ण बैठकः सामाजिक अराजकता बिरुद्ध दृढता पूर्वक उभिन आह्वान
दाङ, २८ साउन । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको पाँचौं पूर्ण बैठक बुधबार दाङको लमहीमा सम्पन्न भएको छ । बैठकले केन्द्रीय कमिटीको नवौं बैठकबाट...
रोल्पा परिवर्तन समाज सेवा समिति दाङको तदर्थ समिति गठन
दाङ, साउन २८ । रोल्पा परिवर्तन समाज सेवा समिति दाङको तदर्थ समिति गठन गरिएको छ। परिवर्तन गाउँपालिकाबाट बसाइँसराइ गरी दाङका विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरूको...
घोराहीबाट तालबाङ जाँदै गरेको जिप दुर्घटना, ६ जना गम्भीर घाइते
भरत वली
घाेराही, साउन २८ । घोराहीबाट राेल्पाकाे तालबाङतर्फ जाँदै गरेको जिप आज (बुधबार) दिउँसो १ बजेर ५० मिनेटमा दुर्घटनामा परेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय...
बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक
घाेराही, साउन २८ । लोकगायिका बिष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ आज सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक भएको यो गीतले अपलोड भएको...
















