राष्ट्रपति रनिङ सिल्ड माघ २७ देखि
घाेराही, २८ पाैष । राष्ट्रपति रनिङ सिल्ड २०८२ सञ्चालनका विषयमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरिएकाे छ।
घाेराही नगर खेलकुद विकास समितिका संयाेजक नरेन्द्र...
विश्वकप लिग–२ मा नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित
जेठ २२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।स्कटल्यान्डको डुन्डीमा हिजो सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सले दिएको...
एशिया कप क्रिकेट सुपर–४ को खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हरायो
काठमाण्डौ, ११ असाेज । एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । गएराति यूएईको दुवईमा भएको...
प्याब्सन घाेराहीकाे वर्ड शफल र हिज्जे प्रतियोगिता सम्पन्न
घाेराही, १५ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीको आयाेजनामा कक्षा १ देखि ३ सम्मकाे अंग्रेजी हिज्जे र कक्षा...
प्याब्सनकाे वर्ड शफलमा सिद्धार्थ एकेडेमी प्रथम
महेश बस्नेत
घाेराही, २१ भाद्र । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीद्वारा आयाेजित वर्ड शफल प्रतियोगितामा सिद्धार्थ एकेडेमी प्रथम भएकाे छ।
प्याब्सन घाेराहीकाे वार्षिक...
घोराही किड्स ओलम्पियाड सम्पन्न, २ हजार विद्यार्थीले गरे एकसाथ नृत्य
महेश बस्नेत
घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएको छ...
दाङमा खुल्ला पब्जी र फ्री-फायर प्रतियोगिता हुने
घाेराही, २२ चैत । "खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार" भने नाराका साथ दाङ सोसाइटी क्लबले १६ औं वार्षिकोत्सवको अवसरमा "प्रथम दाङ जिल्लास्तरीय...
भोलिदेखि घोराहीमा मेयरकप रनिङ फुटबल
घोराही, २४ जेठ । घोराही उपमहानगरपालिकाको आयोजनामा भोलिदेखि प्रथम घोराही नगरस्तरीय मेयर कप रनिङ फुटवल प्रतियोगिता २०७५ हुने भएको छ । प्रतियोगिताको सबै तयारी...
नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ गठन
घाेराही, १२ भाद्र । नेपाल फुल कन्ट्याक्ट् कराँते महासंघ दाङ जिल्ला तदर्थ समिति बुधबार गठन गरिएकाे छ।
जिल्ला प्रतिनिधि विरेन्द्र चन्दकाे अध्यक्षतामा बसेकाे बैठकले नवराज...
स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ रोज्यो
काठमाडौँ, १९ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा...
















