अनियमितरुपमा विद्युत अवरुद्ध नगर्न सांसद पाेख्रेलकाे आग्रह
काठमाडौं, ६ चैत । प्रतिनिधि सभा सदस्य मेनका कुमारी पाेख्रेलले अनियमितरुपमा विद्युत अवरुद्ध नगरिदिन आग्रह गर्नुभएकाे छ । बुधबार बसेकाे संसद बैठकमा बाेल्दै सांसद पाेख्रेलले यस्ताे आग्रह गर्नुभएकाे हाे ।
संसद बैठककाे शून्य समयमा बाेल्दै सांसद पाेख्रेलले वार्षिक तथा एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीहरु अध्ययनमा व्यस्त रहने समयमा बिना सुचना विद्युत अवरुद्ध हुने गरेकाे बताउनुभयाे । सांसद पाेख्रेलले बिहान...
मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु
अर्घाखाँची, ५ चैत । लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबारदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गर्नु भएको छ । प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजा सहित झाँकी र र्याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको...
एसइइ परीक्षालाई मर्यादित बनाउन आह्वान
दाङ, ४ चैत । शिक्षा विकास तथा समन्वय इकाइ, दाङले आगामी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सञ्चालन गर्न सबै सरोकारवालालाई आवश्यक समन्वय र सहजीकरण गर्न अपिल गरेको छ ।
चैत्र ७ गते बिहीबार बिहान ८ बजेबाट सुरु हुने परीक्षामा दाङ जिल्लाका २५३ सामुदायिक तथा संस्थागत विद्यालयका नियमित र ग्रेडवृद्धि गरी जम्मा १४ हजार...
सडक दुर्घटनामा १४ जना घाइते
दाङ, ४ चैत । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा आज भएको बस दुर्घटनामा १४ जना घाइते भएकाछन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बस तुलसीपुर–१८ बेल्झुण्डी नजिकै दिउँसो २ बजे मोटरसाइकलसँग ठोक्किदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परी घाइते हुनेमा गाडी धनि तुलसीपुर–१० निवासी ६२ बर्षीय झक बहादुर बस्नेत, गाडीमा सवार...
लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी
काठमाडौँ, ४ चैत । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको 'संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा, एक व्यक्तिले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भन्ने सीमा तोक्ने तयारी भइरहेको छ।
समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म मात्रै...
हार्डवयर तथा पेन्ट व्यवसायीकाे साधारणसभा सम्पन्न
दाङ, २ चैत । घाेराही हार्डवेयर तथा पेन्ट व्यवसायी समितिकाे चाैथाे साधारणसभा शनिबार घाेराहीमा सम्पन्न भएकाे छ ।
समितिका अध्यक्ष दामाेदर केसीकाे अध्यक्षता एवम् दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएकाे हाे ।
सभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि बुढाथोकीले व्यावसायिक सुरक्षाका लागि व्यवसायीहरू सङ्गठित हुन जरूरी रहेकाे बताउनुभयाे । `व्यवसायीकाे लगानी सुरक्षित हुन जरूरी छ...
मौलिक चाडपर्वहरू आपसी सद्भावका प्रतीक हुनः मुख्यमन्त्री आचार्य
दाङ, २९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहिवार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागु पूर्णिमा (होली)पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने...
होटल व्यवसाय आर्थिक विकासकाे मुख्य आधार : मेयर चाैधरी
घोराही, २८ फाल्गुन । घाेराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होटल व्यवसाय आर्थिक विकासको मुख्य आधार रहेकाे बताउनुभएको छ । दाङ देउखुरी हाेटल व्यवसायी समितिद्वारा नवनिर्वाचित कार्यसमितिकाे सराेकारवालाहरुसँग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बाेल्दै मेयर चाैधरीले यस्ताे बताउनुभएको हाे ।
उहाँले हाेटल व्यवसायलाई सुरक्षित र व्यवस्थित तरिकाले दिगो बनाउन सबै क्षेत्रको सहभागिता आवश्यक भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका चाैधरीले होटल व्यवसायले...
बजार व्यवस्थापनका बिषयमा अन्तरक्रिया
घाेराही, २८ फाल्गुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, दाङ जिल्ला उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्श, घरेलु उद्योग महासंघ र विभिन्न बस्तुगत समितिका प्रतिनिधीहरु, पत्रकार र नगर प्रहरी समेतको सहभागितामा बजार व्यवस्थानका बिषयमा अन्तरक्रिया कार्यक्रम भएको थियाे ।
नगर प्रमुख नरुलाल...
मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री ओली
बिराटनगर, २७ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा सरकार तीव्र गतिमा काम गर्दै मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्दै जनताको आवश्यकताअनुसार आवश्यक संशोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा कार्य गर्ने जानकारी दिनुभयो ।
उहाँले यस प्रणालीमा सबैलाई...














