प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्नुहुने

दाङ, ४ फाल्गुन । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बिशेष सम्वोधन गर्नुहुने भएको छ । सोमवार बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भयो । प्रधानमन्त्रीको आगमन र सम्वोधनको सम्पूर्ण तयारी पुरा भएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष...

एमालेको बृहत जनसभाको तयारी पूरा, सभालाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने

विमल योगी घोराही, ४ फागुन । नेकपा एमालेको आयोजनामा भोली हुने बृहत जनसभाको तयारी पूरा भएको छ । सभाका लागि मञ्च व्यवस्थापन, स्वंयसेवक परिचालन, माईक तथा साउण्डसिस्टम व्यवस्थापन, प्रचारप्रसार, यातायात व्यवस्थापन लगायतका काम सम्पन्न भइसकेको छ । सम्माननीय प्रधानमन्त्री  एवम् पार्टि अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा जिल्ला समन्वय समितिको मञ्चमा हुने सभामा करिव पचास हजार जनताको सहभागिता हुने एमाले दाङका अध्यक्ष...

समाजमा शिष्टताको आवश्यकता : उपप्रमुख डिसी

घाेराही, ४ फाल्गुन । समाजमा शिष्टता आवश्यक रहेको घोराही उपमहानगरपालिकाकि उपप्रमुख हुमा डिसीले बताउनुभयो । कतिपय समाजमा अराजकता देखिएकाले समाजमा शिष्टताको आवश्यकता रहेको उपप्रमुख डिसीले उल्लेख गर्नुभयो । घोराही उपमहानगरपालिका १० नारायणपुरस्थित एप्पल एकेडेमीको ९ औं वार्षिकोत्सब एवम् दीक्षान्त समोहमा बोल्दै उपप्रमुख डिसीले यस्तो बताउनुभएको थियो । कार्यक्रमकि प्रमुख अतिथि समेत रहनुभएकी डिसीले बालबालिकाहरुलाई घरबाटै असल शिक्षा दिनुपर्ने बताउनुभयो ।...

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना विकास परिषदबाट पारित

दाङ, ३ फाल्गुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश विकास परिषद्को बैठकमार्फत दोस्रो आवधिक योजना पारित गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा योजना आयोगका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो आवधिक योजना पारित गर्ने निर्णय गरेको योजना आयोगका उपाध्यक्ष डा.डिल्लिराज अर्यालले जानकारी दिनुभयो । प्रदेश विकास परिषद बैठकमा आएका सुझावहरुलाई समेटेर प्रदेश मन्त्रिपरिषद् बैठकमा पेश गर्नेगरी आवधिक योजनाको...

आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको विधिलाई प्रभावकारी बनाउछौंः मुख्यमन्त्री आचार्य

लमही, ३ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आवधिक योजना र आयोजना बैंक मार्फत योजना छनोटको प्रक्रियालाई प्रभावकारी बनाइने बताउनु भएको छ । लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना तर्जुमा सम्वन्धि प्रदेश विकास परिषद्को बैठकलाई शनिबार लमहीमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले टुक्रे आयोजनालाई निरुत्साहित गर्न आवधिक योजना र आयोजना बैंकले समेटेका योजनाहरुलाई बार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने...

महासचिव पोखरेलको दाबी : अध्यादेश विरोधबाट नरोकिने, विकल्पबाट पारित गरिने

काठमाडौं, २ फाल्गुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएको अध्यादेशको बिरोध गरेर पारित हुनबाट नरोकिने प्रष्ट पार्नुभएको छ । नेकपा एमाले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित नेपालका लागि आइसिटी आधारित उद्यमशिलताः आर्थिक समृद्धिको नयाँ बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो । पोखरेलले सरकारले अध्यादेश देशको अर्थतन्त्र चलायमान बनाउने र उद्योग क्षेत्रलाई प्रवर्द्धन गर्ने...

करौंतीडाँडामा अभिमुखिकरण कार्यक्रम सम्पन्न

घोराही, ३० माघ । घोराही उपमहानगरपालिका वडा नं. १६ अन्तर्गत शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाले सामुदायिक स्वास्थ्य सुरक्षा बलियो बनाउन 'नसर्ने रोगहरु तथा महामारी रोग नियन्त्रण' विषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। वडामा रहेका टोल विकास संस्था, विद्यालयका प्रमुख, वडाका जनप्रतिनिधि तथा कर्मचारी, स्वास्थ्यकर्मी,  स्वयमसेविका, सरोकारवालालगायतको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अस्वस्थ जीवनशैली र खानपान परित्याग गरि शारीरिक...

लैंगिक हिंसा निवारण गर्न शिक्षक, विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण

दाङ, ३० माघ । घोराही उपमहानगरपालिकाले नगरलाई लैंगिक हिंसा नियन्त्रित बनाउनका लागि विद्यालयबाटै अभियान सञ्चालन गरेको छ । नगरको महिला बालबालिका तथा सामाजिक विकास शाखाले सामुदायिक र संस्थागत विद्यालयहरुमा लैंगिक समानता, मेलमिलाप, शान्ति कायम र एक अर्कालाई सम्मान गर्ने बाताबरण तयार पार्ने गरी अभिमुखिकरण सञ्चालन गरेको हो । शाखाले शिक्षक, अभिभाबक, विद्यार्थीहरुलाई एउटै थलोमा राखेर नगरले थालेको लैंगिक हिंसा...

अन्तर प्रदेश समन्वय र सहकार्यबाट धेरै काम गर्न सकिन्छः मुख्यमन्त्री आचार्य

पाल्पा, ३० माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताउनु भएको हो ।‘लुम्बिनी र गण्डकी...

लुम्बिनीका मुख्यमन्त्री आचार्यद्धारा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत

पाल्पा, ३० माघ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरप्रदेश स्तरीय बैठक पाल्पाको रानीमहलमा सुरु हुदैछ । बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पाल्पा आईपुग्नु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गण्डकीका मुख्यमन्त्री पाण्डेलाई पाल्पामा स्वागत गर्नु भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बिच पाल्पाको रानीमहलमा अन्तरप्रदेश स्तरीय बैठक हुदैछ...

ताजा समाचार