मगर समुदायको पहिरन प्रतियोगिता, पूर्णजंग र खुशी प्रथम

घोराही, २ चैत्र । मगर समुदायको भेषभुषा संरक्षणका लागि शनिबार घोराहीमा मगरात सांस्कृती भेषभुषा प्रतियोगिता गरिएको छ । ५ जना महिला र ५ जना पुरुषका बिचमा भेषभुषा प्रतियोगिता गरिएको हो । संघिय संसदका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यतामा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ पूर्णजंग पुनमगर प्रथम र त्रिलोक पुनमगर...

पोषण तथा खाद्य सुरक्षाबारे समीक्षा

देउखुरी, १ चैत । गढवा गाउँपालिकामा सुआहारा कार्यक्रम–२ ले संचालन गरेका अर्धबाषिक कार्यक्रमहरुको गतिविधीका बारेमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि समिक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत एवं जनप्रतिनिधि तथा स्थानीय संघसंस्थाहरु विच समिक्षा गरिएको हो । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गर्भवती, सुत्केरी, कुपोषित, ख्याउटे, पुड्का र हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यको आवश्यकता पर्ने र यस्तो...

निर्णय नमान्ने ठेलालाई नियन्त्रणमा लिइँदै

घोराही, १ चैत्र । घोराही बजारमा डुलाएर व्यापार गर्ने ठेलाहरुलाई नियन्त्रणमा लिन थालिएको छ । बजार व्यवस्थापनका लागि ढेलाहरुलाई निश्चित ठाउँमा राखेर व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरे पनि अटेरी गरेर बजारमा डुलाउने ठेलाहरुलाई नियन्त्रमा लिन थालिएको हो । घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिको निर्णय अटेर गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको उपसमिति संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । समितिमा आबद्ध प्रहरी, होटल...

अधिकार सुरक्षित गर्न उपभोक्ता सचेत बन्नुपर्ने

घोराही, १ चैत्र । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताउनुभएको छ । गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकारी हामी सबैको सरोकार भन्ने नाराका लागि आज घोराही उपमहानगरपालिका वडा नम्बर १४ र १८ ले आयोजना गरेको अन्तराष्ट्रिय उपभोक्ता दिवस कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले उपभोक्ताहरुलाई सचेत बन्न आग्रह गर्नुभएको हो । सेवा दिने निकाय,...

ज्ञानमालामा बिदाई कार्यक्रम सम्पन्न

घोराही, चैत्र १ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा अध्यनरत कक्षा दशका छात्रछात्राहरुलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको छ । विद्यालयमा गठित सृजनशील बाल क्लबका अध्यक्ष सुदीप बस्नेतको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशबराज गिरीको प्रमुख आतिथ्यता आयोजित बिदाई कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुलाई एसइई परीक्षामा अनुशासित, सभ्य, मर्यादित र शान्तपूर्वक उपस्थित हुन आग्रह गरेका थिए । कार्यक्रमका वक्ताहरुले एसइईलाई चुनौतीका...

कक्षा १० का विद्यार्थीहरुको बिदाइ

दाङ, चैत १ । शान्ति निकेतन विद्यालय घोराहीले एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई विदाइ गरेको छ । शैक्षिक शत्र २०७५ को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो । विद्यार्थी प्रतिभा पोख्रेलको अध्यक्षता एवं विद्यालयका प्रबन्ध निर्देशक सुनिल गौतमको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल खगेश्वर पौडेलको विशिष्ट आतिथ्यतामा भएको विदाइ कार्यक्रममा भाइस–प्रिन्सिपल टीका बस्नेत, जुनियर रेडक्रस सर्कलका...

राजमार्ग सीमानामा साइनबोर्ड

दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको राजमार्ग सिमानामा साइन वोड राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको पुर्व सिमाना धान खोला र पश्चिम सिमाना इमिलीयामा साइवोर्ड राखेको हो । संघले वुधवार दुवै स्थानमा वोर्ड राखेको थियो । संघका कार्यवहाक अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा गएको टोलीले साइनबोर्ड राखेको हो । त्यस अवसरमा घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष...

बिरुवा रोपेर सुरु भयो साधारणसभा

देउखुरी, ३० फागुन । लमहीमा रहेको अजम्बरी सामुदायिक वनको १४ औं साधारणसभा तथा अधिबेशनको उद्घाटन विहीबार भएको छ । प्रदेश नं. ५ का सांसद रेवतिरमण शर्माले विरुवा रोपेर साधारण सभाको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेस सांसद शर्माले वन जोगाउन सके मात्रै मानव जिवन सार्थक हुने भन्दै उपभोग संगै संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्नुभयो । सामुदायिक वन राम्रो भयो भने सामुदायिक वनका उपभोक्ताले...

घोराही उपमहानगरद्वारा नगर प्रोफाइल सार्वजनिक

घोराही, ३० फागुन । घोराही उपमहानगरपालिकाले नगर पाश्र्वचित्र तयार गरेको छ । करिव एक बर्ष लगाएर तयार गरिएको पाश्र्वचित्र शुक्रबार सार्वजनिक गरिएको थियो । घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यलयले आयोजना गरेको कार्यक्रममा प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले नगर पाश्र्वचित्रको विमोचन गर्नुभएको थियो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले नगर पाश्र्वचित्र तयार गरिसकेपछि यसैलाई आधार बनाएर रणनीतिक...

बालीमा प्रियंका–आयुष्मानको रोमान्स

वैशाखमा विवाहको तयारी गरिरहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी अहिले इन्डोनेशियाको बालीमा छन् ।इन्गेजमेन्ट गरिरसकेका यो जोडीले चार दिन अघि बाली, सिंगापुर बिदामा जान लागेको भनेर इन्टाग्राममार्फत् जानकारी दिएका थिए । प्रियंका र आयुष्मानले बालीका तस्बिर इन्टाग्राममा लगातार सेयर गरिरहेका छन् । कतिपय फोटोमा यी दुई निकै रोमान्टिक देखिएका छन् । उनीहरुको तस्बिरले थुप्रै प्रशंसकको ध्यान पनि खिचिरहेको...

ताजा समाचार