सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैनः आयुक्त तिम्सिना

घोराही, २९ चैत । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कार्यान्वयन विकास र समृद्धिसँग जोडिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयुक्त तिम्सिनाले सूचना प्रवाहले पारदर्शिता ल्याउने र समृद्धिमा मद्दत पुग्ने बताउनुभयो । सुचनाको हकलाई कानुनमा मौलिक हक भनेर उल्लेख गरे पनि सरकार नै यसको कार्यान्वयनमा उदासिन देखिएको आरोप...

अल्जेरियामा सैन्य बिमान दुर्घटना हुँदा २ सय ४७ जनाको मृत्यु

२८ चैत । उत्तरी अल्जेरियामा बुधबार सैनिक विमान दुर्घटना हुँदा चालक दलका १० सदस्यसहित २ सय ५७ जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्सनजिकैको बुफारिक सैन्य विमानस्थलबाट उडेको केही बेरमै दुर्घटना भएको थियो । इलुशिन इल–७६ नामक उक्त विमान पश्चिमी सहाराको सीमाक्षेत्र टिन्डुफतिर जाँदैं गरेका बेला खेतमा दुर्घटना भएको हो । रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकांश सैनिक र तिनका परिवार छन् । दुर्घटनाको कारण...

बुधौरामा पौने ८५ लाखको खानेपानी आयोजना

घोराही, २७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ८ को बुधौरामा पौने ८५ लाख रुपैयाँको लागतमा खानेपानी आयोजना सञ्चालन हुने भएको छ । धबगाड बुधौरा खानेपानी तथा सरसफाई आयोजनाको आज घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले शिलान्यास गर्नुभएको छ । ८४ लाख ७१ लाख ९ सय रुपैयाँको अनुमानित लागत खानेपानी आयोजनाको रहेको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति...

महिला मृत अवस्थामा फेला

घोराही, २७ चैत । दाङमा एक महिला आज मृत अवस्थामा भेटिएकी छन् । घोराही उपमहानगरपालिका–१७ को गुलरिया खेल मैदान नजिक एक महिलाको शव मृत अवस्थामा भेटिएको हो । पहेँलो कुर्ता र हरियो सुरुवाल लगाएकी महिलाको शव नजिकै नाम नखुलेको विषादी भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा राखिएको छ । शवको अहिलेसम्म कुनै पहिचान हुन नसकेको...

खड्काको श्रद्धाञ्जलीमा देउवा आउँदै

घोराही, २७ चैत । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको १३औं दिनको पुण्यतिथिमा काँग्रेस दाङले सतवरियामा श्रद्धाञ्जली सभा गर्ने भएको छ । काँग्रेस दाङको आयोजनामा बुधवार सतवरियाको गोझेनामा हुने कार्यक्रमका लागि काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला, नेता शेखर कोइरालालगायत नेताहरु आउने जिल्ला सभापति कीर्तिबहादुर खड्काले जानकारी दिनुभयो । वुधवार विहान साढे ११ बजेदेखि सुरु हुने श्रद्धाञ्जली कार्यक्रममा...

वातावरणमैत्री नगर बनाउन सुझाव

घोराही, २७ चैत । घोराही उपमहानगरलाई वातावरणमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिको आयोजनामा मंगलबार घोराहीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नगरलाई प्रदूषणरहित गराउनुपर्नेमा जोड दिएका हुन् । उपमहानगरलाई सफा, स्वच्छ तथा वातावरणमैत्री बनाउन फोहर व्यवस्थापन, बजार व्यवस्थापनमा ध्यान दिन जनप्रतिनिधिहरुलाई सुझाव दिइएको थियो । अहिले पनि जथाभावि फोहर फाल्ने, पार्किङ अव्यवस्थित गर्ने,...

मजदुर बोकेको ट्रक दुर्घटना हुँदा १८ को मृत्यु

नयाँदिल्ली, २७ चैत । मंगलबार बिहान भारतको महाराष्ट्र राज्यको पुने-सतरा राजमार्गमा पर्ने खाम्बत्की घाट भन्ने ठाउँमा भएको ट्रक दुर्घटना परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा ट्रकमा सवार मजदुरहरुको मृत्यु भएको बताइएको छ । दुर्घटनामा परेका मजदुरहरु ट्रकमा सवार भएर दैनिक मजदुरीका लागि कार्यस्थलतर्फ जाँदै थिए । घाइतेहरुलाई स्थानीय सतरा नागरिक अस्पतालमा...

भालुबाङमा राप्ती सेवा पोलिक्लिनिक

घोराही, २७ चैत । दाङको भालुबाङमा राप्ती सेवा पोलिक्लिनिक खुल्ने भएको छ । चौबीसै घण्टा उपचार सेवा दिने उद्देश्यले राप्ती गाउँपालिका १ पुल्चोक भालुबाङमा पोलिक्लिनिक खुल्न लागेको हो । करिब ५० लाख रुपैयाँको लगानीमा पोलिक्लिनिक खुल्न लागेको सञ्चालिका सरिता खड्काले जानकारी दिनुभएको छ । चौबिसै घण्टा बिषेशज्ञ सहितको उपचार सेवा, इमरजेन्सी, फार्मेसी, अत्याधुनिक प्रयोगशाला, थाईराईड जाँच, भिडियो एक्सरे सहितको सेवा...

तुलसीपुरको बृहत् योजना निर्माण

तुलसीपुर, २७ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको एकीकृत सहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरमा छलफल गरिएको छ । नगरको एकीकृत विकासका साथै बृहत् योजना निर्माणका लागि तयार पारिएको योजनाका बारेमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको बृहत् विकासका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त...

निगरानी समूहद्धारा उपप्रमुखलाई ज्ञापनपत्र

घोराही, २६ चैत । मानवअधिकार निगरानी समूहले घोराही उपमहानगरपालिकालाई विभिन्न पाँच बुदे ज्ञापनपत्र बुझाएको छ । साविक लक्ष्मीपुर र सौडियारका मानवअधिकार निगरानी समूह तथा जिल्लास्तरीय मानवअधिकार निगरानी समुहका प्रतिनिधिहरु सम्मिलित एक टोलीले उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो ।ज्ञापन पत्रमा सौडियार र लक्ष्मीपुरमा माटो परिक्षण छिटो गरिनुपर्ने, जैविक विषादी निर्माण तथा प्रयोगसम्वन्धि अभिमुखिकरण गरिनुपर्ने, कृषक समुहलाई आधुनिक कृषि...

ताजा समाचार