लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ७२ प्रतिशत नाघ्याे
दाङ, असार २७ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७२.४३ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले विनियोजित ३९ अर्ब...
गुरु र शिष्यबीच सुमधुर सम्बन्ध जरुरी
असार, २६ असार । गुरु र शिष्यबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेकाे एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन्।
घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयद्वारा...
मुख्यमन्त्री आचार्यद्वारा अपरेशन थिएटर भवनकाे उद्घाटन
बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी...
खेलाडी र प्रशिक्षकलाई प्रदेश सरकारद्वारा सम्मान
दाङ, २६ असार । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान...
दाङमा बाल अधिकार सुनिश्चित गर्न ऐक्यबद्धता
दाङ, २५ असार। बालबालिकाको हक र हितका लागि कार्यरत स्थानीय तह र सरोकारवाला निकायहरूले बाल अधिकार प्रवर्द्धनमा ऐक्यबद्धता जनाएका छन्। जिल्ला समन्वय समिति, दाङको...
पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा पनि समस्या
काठमाण्डौ, असार २५ । पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड आज बिहानैदेखि अवरुद्ध छ । यो...
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
काठमाण्डौ, असार २५ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै...
भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान
काठमाण्डौ, असार २५ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक...
दाङमा स्थानीयको श्रमदान र आर्थिक सहयोगमा भवन निर्माण
भरत वली
घाेराही, असार २४ । घोराही उपमहानगरपालिका–३, वनखेतमा निर्माण सम्पन्न गरिएको मितेरी टोल विकास संस्थाको नवनिर्मित भवन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।...
मैत्रीपूर्ण भलिबलमा प्याब्सन घाेराही विजय
घाेराही, २४ असार । विश्व भलिबल दिवसका अवसरमा आयाेजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटी विजय भएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराही...
















