जेन–जी आन्दोलनपछि तुलसीपुरको ‘सेफ हाउस’ अनिश्चिततामा, हिंसापीडित महिलाको सुरक्षामा असर
निता चौधरी
तुलसीपुर, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रतिकूल परिस्थितिले दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित अल्पकालीन उपमेयर सुरक्षित आवास गृह (सेफ हाउस) पनि प्रभावित भएको छ...
तातोपानी र केरुङ नाका बन्द हुँदा सीमापारि रोकिए दशैँका सामान
काठमाडौँ, ७ असाेज । नेपाल-चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी र केरुङ नाका बन्द हुँदा दशैँको सामान बेच्न समस्या भइरहेको गुनासो व्यवसायीले गरेका छन्।
नेपालचीन जोड्ने प्रमुख दुई...
अझै सात हजार ५७२ कैदीबन्दी फरार
काठमाडौँ, ७ असाेज । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म ६ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ। कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार...
बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द
काठमाण्डौ, ७ असाेज । धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ...
खसी कप पुरुष भलिबलकाे विजेता प्याब्सन घाेराही
नवराज खत्री
दाङ, ६ असाेज । खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ काे विजेता प्याब्सन घाेराही नगर कमिटी भएकाे छ। विजया दशमी २०८२ काे उपलक्ष्यमा...
जेन्जी आन्दोलनमा क्षति पुगेको ट्राफिक कार्यालयलाई गुरुकुल एकेडेमीको सहयोग
घोराही, ६ असोज । दाङको घोराही १५ रतनपुरमा अवस्थित गुरुकुल एकेडेमीले जेन्जि आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ घोराहीलाई विभिन्न सामग्री...
घोराहीमा संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ, पहिलो दिन निशुल्क स्वास्थ्य शिविर सम्पन्न
दाङ ६, असाेज। दाङको घोराही उपमहानगरपालिका–३, भानपुरमा निर्माणाधीन संजीवनी शिक्षण अस्पतालको औपचारिक शुभारम्भ विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ। अस्पतालको उद्घाटनसँगै पहिलो दिन निशुल्क...
नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनियताको शपथ
कामाडाैँ, ६ असाेज । नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले...
घोराही सिमेन्टद्वारा मालपोत कार्यालयमा सरसफाइ र रङरोगन
घोराही, ६ असोज । घोराही सिमेन्ट उद्योग लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराही मालपोत कार्यालयमा सरसफाइ तथा रङरोगन कार्य सम्पन्न गरेको छ।
“हाम्रो समुदाय, हाम्रो जिम्मेवारी”...
अख्तियारमा एक वर्षमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता
काठमाण्डाै, ६ असाेज । गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता भएका छन् ।
आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश...
















