घोराहीमा थारु र तिज पर्वको अवसरमा स्थानीय सार्वजनिक विदा घोषणा
घोराही,भदाै ६ । घोराही उप-महानगरपालिकाले थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारी र तीजको अवसरमा स्थानीय सार्वजनिक विदा दिने घोषणा गरेको छ।
नगर कार्यपालिकाको १७७ औं...
देउखुरीमा ट्याक्टर–अटो दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते
दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका–३,...
दशैँका लागि भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने
दशैँ – दशैँका लागि आउँदो भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन शाखाले सूचना निकालेर भदौ...
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता
चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले...
अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन असोज ३ गते हुने
घोराही, भदाै २२ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्व चयनका लागि असोज ३ गते निर्वाचन हुने भएको छ। शनिबार सम्पन्न १६ औं...
जंगी अड्डामा जेनजी प्रतिनिधिहरूको बैठक, सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकारको प्रस्ताव
काठमाण्डाैँ, भदाै २६ । जंगी अड्डामा बसेको जेनजी प्रतिनिधिहरूको बैठकले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव...
राेल्पामा घरमै सहज भिडियो एक्सरे सेवा, उपप्रमुखको स्थलगत अनुगमन
राेल्पा, भदाै २९ । राेल्पा नगरपालिका वडा नम्बर ६, काेटगाउँ स्वास्थ्यचौकिमा सञ्चालन भइरहेको ग्रामीण भिडियो एक्सरे सेवाको स्थलगत अवलोकन र परामर्शका लागि नगर उपप्रमुख...
आज संविधान दिवस देशभर मनाइँदै
काठमाण्डौ, असाेज ३ । आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ । संविधानसभाबाट नेपालको संविधान, २०७२ साल असोज ३ गते आजकै दिन घोषणा भएको...
अख्तियारमा एक वर्षमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता
काठमाण्डाै, ६ असाेज । गएको आर्थिक वर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा साढे २८ हजारभन्दा धेरै उजुरी दर्ता भएका छन् ।
आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश...
मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन
काठमाण्डौ, ११ असाेज । यतिबेला देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि...
















