खेलाडी र प्रशिक्षकलाई प्रदेश सरकारद्वारा सम्मान
दाङ, २६ असार । लुम्बिनी प्रदेश सरकारले एसीसी मेन्स यु–१६ इस्टन जोन कप जितेर फर्किएका दुई जना खेलाडी र एक जना प्रशिक्षकलाई नगदसहित सम्मान...
दाङमा बाल अधिकार सुनिश्चित गर्न ऐक्यबद्धता
दाङ, २५ असार। बालबालिकाको हक र हितका लागि कार्यरत स्थानीय तह र सरोकारवाला निकायहरूले बाल अधिकार प्रवर्द्धनमा ऐक्यबद्धता जनाएका छन्। जिल्ला समन्वय समिति, दाङको...
पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध : नवलपरासीको दाउन्नेमा पनि समस्या
काठमाण्डौ, असार २५ । पहिरोका कारण आज विभिन्न सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडक खण्ड आज बिहानैदेखि अवरुद्ध छ । यो...
सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित : आजदेखि अस्पतालमा सेवा नियमित
काठमाण्डौ, असार २५ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे सहमति भएसँगै...
भोटेकोशीमा हिमताल फुटेर बाढी आएको हुन सक्ने ईसीमोडको अनुमान
काठमाण्डौ, असार २५ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) ले वर्षाका कारण नभई कुनै हिमताल फुटेर रसुवाको भोटेकोशी नदीमा बाढी आएको हुनसक्ने प्रारम्भिक...
दाङमा स्थानीयको श्रमदान र आर्थिक सहयोगमा भवन निर्माण
भरत वली
घाेराही, असार २४ । घोराही उपमहानगरपालिका–३, वनखेतमा निर्माण सम्पन्न गरिएको मितेरी टोल विकास संस्थाको नवनिर्मित भवन एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।...
मैत्रीपूर्ण भलिबलमा प्याब्सन घाेराही विजय
घाेराही, २४ असार । विश्व भलिबल दिवसका अवसरमा आयाेजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा प्याब्सन घाेराही नगर कमिटी विजय भएकाे छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन घाेराही...
सर्पप्रति भय होइन, सतर्कता आवश्यक: सर्पदंश नियन्त्रणका लागि जनचेतना अपरिहार्य
जैविक विविधताले भरिपूर्ण नेपालजस्तो देशमा सर्प एक महत्वपूर्ण प्राणी हो, जसलाई धेरैले डरलाग्दो रूपमा लिने गर्छन्। तर सर्प हाम्रो पारिस्थितिक प्रणालीको सन्तुलन कायम गर्न...
घोराहीमा महिलालाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न
घोराही, असार २३ । घोराही उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वडा नं. ५ धारापानीका महिलालाई लक्षित गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा...
विदेश पठाइदिने भन्दै एक करोड ८२ लाख ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ
काठमाडौं, असार २३। विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै एक करोड ८२ लाख रुपैयाँभन्दा बढी ठगी गरेका दुई जना काठमाडौंबाट पक्राउ परेका छन्।...
















