धारपानी मन्दिरमा लाेकभजन प्रतियोगिता हुने

विमल याेगी दाङ,२८ असार । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीमा लाेकभजन प्रतियाेगिता सञ्चालन हुने भएकाे छ...

महाकालद्वारा चौपटा मन्दिर र राजमार्ग सरसफाई एवम् फुल रोपण

घोराही, २८ असार ।  जय महाकाल युवा समूह घोराहीले घोराही–३ चौपटामा सरसफाई एवम् फुल रोपण कार्य सम्पन्न गरेको छ । चौपटास्थित श्री महामृत्युञ्जय गोरखनाथ...

नेपाल राष्ट्रिय शिक्षक संगठन घोराहीद्वारा वृक्षारोपण

खगेश्वर पाैडेल घाेराही, २८ असार । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगरसमितिले घोराही उपमहानगरपालिका वडा नं. ८ मा अवस्थित माध्यमिक विद्यालय ढिकपुरमा वृक्षारोपण गरेको छ । संगठनले...

एक मिनेटमै टुंगियो काठमाडौँ महानगरको कार्यपालिका बैठक

असार २८, काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज जम्मा एक मिनेटमै सम्पन्न भएको छ। महानगर प्रमुख बालेन शाहले बैठक प्रारम्भ गर्दै आउँदो असार २९ गते...

समृद्धिका लागि महिलाहरु सीप अनि उद्यमशिलतामा जोडिनुपर्ने

घाेराही, २६ असार । मुलुकको समृद्धिका लागि महिलाहरु सिप अनि उद्यमशिलतामा जोडिनुपर्ने एक कार्यक्रमका सहभागिताहरुले जोड दिएका छन् । अर्किड व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरको...

प्याब्सन दाङमा सल्लाहकार मनोनयन, साउन ७ गते प्रिन्सिपल र अध्यक्षहरुकाे भेला

दाङ, २७ असार , निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) दाङले सल्लाहकार मनोनयन गरेको छ । आज शुक्रबार बसेको सचिवालय बैठकले सल्लाहकार मनोनयन गरेको...

पत्रकारितामा लैङ्गिक संवेदनशीलता अपरिहार्य: सचिव प्रियासन

घोराही, २७ असार । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारितामा लैङ्गिक संवेदनशीलता अनिवार्य रहेको बताउनुभएको छ । पत्रकार महिला मञ्च दाङले शुक्रबार घोराहीमा...

लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ७२ प्रतिशत नाघ्याे

दाङ, असार २७ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ७२.४३ प्रतिशत खर्च गरेको छ। प्रदेश सरकारले विनियोजित ३९ अर्ब...

गुरु र शिष्यबीच सुमधुर सम्बन्ध जरुरी

असार, २६ असार । गुरु र शिष्यबीच सुमधुर सम्बन्ध हुन जरुरी रहेकाे एक कार्यक्रमका वक्ताहरुले जाेड दिएका छन्। घाेराही उपमहानगरपालिका १५ स्थित नमुना बहुभाषिक शिक्षालयद्वारा...

मुख्यमन्त्री आचार्यद्वारा अपरेशन थिएटर भवनकाे उद्घाटन

बाँके, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश प्रहरी अस्पताल, बाँकेमा नव निर्मित अपरेशन थिएटर भवनको उद्घाटन गर्नुभएको छ । लुम्बिनी...

ताजा समाचार