आज कुकुर तिहार तथा नरक चतुर्दशी
काठमाण्डौ, ३ कार्तिक । आज कुकुर तिहार र नरक चतुर्दशी मनाईंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष...
रोल्पामा निःशुल्क आँखा परीक्षण कार्यक्रम जारी, पोबाङमा १३ जना मोतियाबिन्दु बिरामी फेला
भरत वली
रोल्पा, भदाै १२ । सुलिचौर सर्जिकल आँखा केन्द्रको आयोजना, NABP I-CARE नर्वेको आर्थिक सहयोग तथा लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा सुरु भएको निःशुल्क...
ज्ञानमाला एकेडेमीकाे खेलकुद सप्ताह सुरु
अदिति केसी
घाेराही, ११ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा खेलकुद सप्ताह शुभारम्भ गरेकाे छ।
बिहीबारदेखि सुरु भएकाे खेलकुद...
दाङमा बाघको छालासहित तीन जना पक्राउ
दाङ, असार २२ । बाघको छालासहित दाङको गढवा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ खबरी गाउँका ४१ वर्षीया विक्रम बुढा...
मानव अधिकार आयोगका पदाधिकारी र प्रधानसेनापतिबीच भेटघाट
काठमाण्डाै, भदाै ३१ । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।
आज भएकाे भेटवार्तामा 'जेन–जी' ले गरेको प्रदर्शन र देशमा...
रोल्पा नगरपालिकाबाट कवाडी कर शिलबन्दी दरभाउपत्र आह्वान
भरत वली
रोल्पा, ११ असोज । रोल्पा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि नगर क्षेत्रमा तोकिएको दरमा नघट्ने गरी कवाडी कर ठेक्का बन्दोबस्त गर्न शिलबन्दी...
समाचारको विषयमा जिल्ला अदालतबाट जारी अल्पकालीन अन्तरिम आदेशप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण
जेठ २८, काठमाडौं । बिजमाण्डू र नेपालखबर डटकममा प्रकाशित समाचारका सन्दर्भमा काठमाडौं जिल्ला अदालतले जारी गरेको अल्पकालीन अन्तरिम आदेशप्रति नेपाल पत्रकार महासङ्घसहित विभिन्न पत्रकार...
आज खग्रास चन्द्रग्रहण
काठमाण्डाै, भदाै २२ । भदौ शुक्ल पूर्णिमाका दिन आज आइतवार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार...
विजयादशमीमा रोल्पा जलजला यातायातको विभिन्न रुटमा क्यू–फ्रि सेवा
रोल्पा, १५ असोज । हिन्दूहरूको महान् चाड विजयादशमीको अवसरमा रोल्पा जलजला यातायात प्रा.लि.ले यस वर्ष पनि विभिन्न रुटमा क्यू–फ्रि सेवा सञ्चालन गर्ने भएको छ।...
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
काठमाडौं, भदौ २४। नेकपा (एमाले) का सचिव रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका छन्।
जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीमा रहेको महासेठको घरमाथि प्रदर्शनकारीको आक्रमण भएको हो।
जेनजी...
















