प्याब्सन घाेराहीद्वारा जेष्ठ नागरिकलाई बेड हस्तान्तरण
घाेराही, २२ पाैष । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले जेष्ठ नागरिक सराेकार केन्द्र घाेराही १६ तेराैटेलाई बेड हस्तान्तरण गरेकाे...
खेलकुद तथा साँस्कृतिक मेलामा नायक पल शाहको प्रस्तुति, खेल प्रतियोगिता बैशाख २ गतेदेखि
दाङ, ३१ चैत । घोराही १४ झिगाैंरामा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा साँस्कृतिक मेलाको तेस्रो दिन बैशाख १ गते...
मदन भण्डारीले मनायो ३२ औं मदन स्मृति दिवस
विमल भण्डारी
घोराही, ३ बैशाख । घोराही उपमहानगरपालिका १७ गुलरियामा अवस्थित मदन भण्डारी मेमोरियल स्कुलले जननेता मदन भण्डारीको ३२ औं स्मृति दिवस मनाएको छ ।...
त्रिभुवननगर जेसीजले मनायाे ४० औं स्थापना दिवस
महेश बस्नेत
घाेराही, २ जेठ । त्रिभुवननगर जेसीजले आफ्नाे ४० औं स्थापना दिवस भव्यरुपमा मनाएकाे छ ।
त्रिभुवननगर जेसीजका अध्यक्ष टंक बहादुर रावतकाे अध्यक्षता एवम् नेपाल...
गंगा माविका पूर्व विद्यार्थी समाजद्वारा दशैँ मिलन, गुरु सम्मान तथा सहयोगी दाताको शिलालेख अनावरण
घोराही, २ कार्तिक । दाङको घोराही उपमहानगरपालिका २, रामपुरस्थित गंगा माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको आयोजनामा दशैँ मिलन, शुभकामना आदानप्रदान, गुरु सम्मान तथा सरस्वती...
९ बुँदे सहमति पश्चात् शिक्षक आन्दोलन फिर्ता — भोलिबाट पठनपाठन सुरु हुने
काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरुले आन्दोलित कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति मन्त्रिपरिषद्बाट पारित भएसँगै आन्दोलन स्थगित भएको...
ज्ञानमाला एकेडेमीद्वारा बाढीपिडितलाई ३७ हजार ८ सय १० सहयाेग
घाेराही, १८ भदाैं । घाेराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीले भाेटेकाेशीका बाढीपीडितलाई आर्थिक सहयाेग गरेकाे छ । एकेडेमीले प्रधानमन्त्री विपद् राहत काेषमा ३७...
पिरामिडले गर्याे नव आगन्तुक विद्यार्थीलाई स्वागत
घाेराही, ३० वैशाख । पिरामिड एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेकाे छ । घाेराहीकाे तुलसीपुर चाेकमा सञ्चालित एकेडेमीले नव आगन्तुक विद्यार्थीहरुलाई घाेराही १८ घाेरदाैरामा...
विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक र्याली
घोराही, २२ जेठ । विश्व वातावरण दिवस २०२५ को अवसरमा आज घोराही उपमहानगरपालिका–१५, तुलसीपुर चोकमा जनचेतनामूलक र्याली सम्पन्न भएकाे छ।
घाेराही उपमहानगरपालिका वातावरण तथा विपद...
शिक्षक संगठनले तीजगीत तथा नृत्य प्रतियोगिता गर्दै, विभिन्न उपसमिति गठन
विमल याेगी
दाङ, ६ भदाै । नेपाल राष्ट्रिय शिक्षक संगठन घोराही नगर समितिले यहीँ भदौ १३ गते आयोजना गर्न लागेको वडा स्तरीय तीजगीत तथा नृत्य...
















