घोराही १६ बयरबटुवामा एमालेको सम्पर्क कार्यालय उद्घाटन

राजन घर्ती मगर दाङ, १४ वैशाख । नेकपा एमाले घोराही उप-महानगरपालिका वडा न.१६ को चुनावी सम्पर्क कार्यालय उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले...

चुनाव प्रचार प्रसारको लागि १५१ सदस्यीय कमिटी गठन

विजय रोका क्षेत्री दाङ, १४ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमाले घोराही ११ ले १५१ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरेको छ...

नेकपा (एमाले) घोराही १५ को प्रतिबद्धता सार्वजनिक

दाङ, १३ वैशाख । नेकपा एमाले घोराही १५ ले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । वडाले वडा कमिटी...

स्थानीय तहको निर्वाचनलाई मितव्ययी तथा शान्तिपूर्ण गराउन दलहरु प्रतिबद्ध

दाङ, ११ वैशाख । स्थानीय तह निर्वाचन २०७९ लाई मितव्ययी, प्राविधिमैत्री तथा शान्तिपूर्ण गराउन प्रतिबद्ध रहेको दाङका राजनीतिक दलले बताए छ्न् । मानव अधिकार...

स्थापना दिवसमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री

दाङ, ७ वैशाख । नेपाल निजामती कर्मचारी संगठनले आफ्नो स्थापना दिवसका अवसरमा अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । संगठनले तुलसीपुर डुम्रीगाउँमा रहेको...

एमालेमय बन्यो घोराही ३ को मसोट टोल

घोराही, ३ वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोट टोलमा रहेका माओबादी र नेपाली कांग्रेस पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश...

जेसीज सप्ताहमा भ्याट/ट्याक्ससम्बन्धी अभिमुखीकरण

दाङ, २ वैशाख । त्रिभुवननगर जेसीजले जेसीज सप्ताहको दोस्रो दिन भ्याट/ट्याक्स सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । अभिमुखीकरणमा घोराही क्षेत्रका ३५ बढीको सहभागिता रहेको...

नयाँ पाइलामा शुभकामना आदान प्रदान

बिजौरी, २ वैशाख । नयाँ पाइला पुर्नस्थापना केन्द्रको आयोजनामा नयाँ वर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका सल्लाहकार सुष्मा...

बंगलाचुली र राजपुरमा एमाले उम्मेद्वार सर्वसम्मत

दाङ, १ वैशाख । नेकपा एमाले दाङले व्यापक छलफल गरी बंगलाचुली गाउँपालिका र राजपुर गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष सर्वसम्मतरुपमा नाम चयन गरेको छ । एमाले...

त्रिभुवननगर जेसीजको ‘जेसीज सप्ताह’ सुरु

दाङ, १ वैशाख । त्रिभुवननगर जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’को आज उद्घाटन भएको छ । त्रिभुवननगर जेसीजले हरेक वर्ष सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा यसवर्ष...

ताजा समाचार