https://xvamoney.xyz/776345230639204/

नेतृत्व तथा सफलताका लागि सञ्चारको भूमिका विषयक प्रशिक्षण सम्पन्न

दाङ, २४ फागुन । त्रिभुवननगर जेसीजले बुधबार घोराहीमा नेतृत्व तथा सफलताका लागि सञ्चारको भूमिका विषयक प्रशिक्षण सम्पन्न गरेको छ । कार्यक्रमका प्रशिक्षक रहनुभएका रेकी...

भ्रष्ट्राचारविरुद्ध दोस्रो लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पूरा

दाङ, २५ जेठ । भ्रष्ट्राचार बिरुद्ध दोस्रो लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनको तयारी पूरा भएसँगै लुम्बिनी सरकारका प्रवक्ता, आन्तरिक...

नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

दाङ, १२ माघ । आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो...

मनाङेले खाए सपथ

दाङ, १४ माघ । गण्डकी प्रदेश सभाको सदस्यको हैसियतमा दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई सभामुख नेत्रनाथ अधिकारीले प्रदेशसभा सचिवलायमा...

कृषिको व्यावसायिकताबाटै समृद्धिः डाँगी

घोराही, १ फागनु । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले देशको संबृद्धी व्यवसायीक कृषीबाटै हुने बताउनुभएको छ । कृषि ज्ञान केन्द्र दाङले बुधबार आयोजना गरेको अभिमुखिकरण...

“परिवर्तन संस्थागत गर्ने ओलीको सपना पूरा गर्छौं”

श्रीगाउँ, २१ फागुन । पाँच नम्वर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको १२ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा दाङको आयोजनामा भएको सभामा मंगलबार...

स्वास्थ्य शिविरबाट ५ सय ४१ ले सेवा लिए

घोराही, ४ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा सञ्चालन भएको दुई दिने निःशुल्क स्वास्थ्य शिबिरमा ५ सय बढीले उपचार सेवा लिएका छन्...

सहकारी दिवस मनाउन छलफल

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १७ चैत्र । राप्ती गाउँपालिकामा ६२औँ सहकारी दिवस मनाउने कार्यक्रमलाई व्यवस्थित गर्न आइतवार गाउँपालिकामा छलफल गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि...

न्यायिक समितिको कार्यसम्पादन सहजताको लागि तालिम

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी), १३ जेष्ठ । राप्ती गाउँपालिकाको न्यायिक समितिको कार्य सम्पादन सहजताको लागि दुईदिने तालीम आइतबार मसुरियामा सुरु भएको छ । राप्ती गाउँपालिकाका...

मानव शंसाधनको विकासका लागि शिक्षा

तिर्थराज ज्ञवाली पाखापानी (देउखुरी दाङ), २० भदौ । मानव शंसाधन विकासका लागि मानव जीवनमा शिक्षा अति आवश्यक रहेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभएको छ...

ताजा समाचार