आज कोशी र सुदूरपश्चिमलगायत पहाडी भागमा मध्यम वर्षाको सम्भावना
काठमाण्डाै, भदाै १० । आज देशका पहाडी भागमा साधारण तथा बाँकी भागमा आशिंक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र सुदूरपश्चिम...
पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री आचार्य
दाङ, १४ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–११...
गुलरीयामा शिवमहापुराण तथा श्रृङ्गारिक महाआरति २०८२ : भक्तजनको घुइँचो, दाताहरूको उत्साहजनक सहभागिता
दाङ, साउन १२ । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरीयामा रहेको सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय तथा शिव–पार्वती र राधा–कृष्ण मन्दिर परिसरको भौतिक स्तरोन्नतिको उद्देश्यसहित सञ्चालनमा...
राप्ती गाउँपालिकामा भूमिहीनका लागि जग्गा नाप नक्सा सुरु
तिर्थराज ज्ञवाली
चैते शान्तिपुर (दाङ), २४ फागुन । राप्ती गाउँपालिका क्षेत्रमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको...
लमही नगरपालिकाद्वारा अपाङ्ग परिचयपत्र वितरण
दाङ, ७ असाेज । लमही नगरपालिकाले अपाङ्ग भएका व्यक्तिहरूलाई अपाङ्ग परिचयपत्र वितरण गरेको छ । नगरपालिकाले आज (मंगलबार) आयोजना गरेको कार्यक्रममा उपप्रमुख लक्ष्मी योगीले...
राप्ती गाउँपालिकामा सामूहिक सखरखण्ड खेती सुरु, कृषक आत्मनिर्भरतातर्फ
दाङ, भदौ ९ । दाङको राप्ती गाउँपालिकामा खाली जमिन उपयोग गर्दै कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक सखरखण्ड खेती थालिएको छ ।
गाउँपालिकाको वडा नं. २ कठाहा...
बीबीसी डकुमेन्ट्रीप्रति महासचिव पोखरेलको आपत्ति, ‘‘भूराजनीतिक चलखेलको संकेत’‘
दाङ, १५ फागुन । नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार शङ्कर पोखरेलले चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीको डकुमेन्ट्रीप्रति...
शहिदहरुको स्मृतिमा एमाले दाङद्वारा रक्तदान
विजाैरी, १७ कार्तिक । बिजौरी हत्याकाण्डका शहीदहरुको स्मृतिमा नेकपा (एमाले) दाङले, बिजौरीमा रक्तदान कार्यक्रम गरेको छ । मध्यावधि निर्वाचनका क्रममा एमालेको शान्तिपुर्ण र्यालीमा भएको...
गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको संसद अवरोध जारी
जेठ २०, काठमाण्डाैँ ।
आज (मंगलबार) प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजेका लागि बोलाइएको छ। संघीय संसदमा जेठ...
३ महिनामा साढे १८ प्रतिशत बजेट खर्च
काठमाण्डाै, १ कार्तिक । चालू आर्थिक वर्ष २०८२/८३ को शुरुआती तीन महिनामा सरकारले साढे १८ प्रतिशत बजेट खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार...
















