https://xvamoney.xyz/776345230639204/

बाँकेका १२ सहित थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

दाङ, ५ जेठ । सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका...

कोरोनाका कारण नेपालमा दोस्रो मृत्यु

दाङ, ४ जेठ । नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु...

वडाको सिफारिसमा एम्बुलेन्सबाट आएका थिए दाङका २ जना कोरोना सङ्क्रमित

दाङ, २ जेठ । दाङमा कोरोना सङ्क्रमणको पुष्टी भएका व्यक्ति तीन दिन अघि मात्र कृष्णनगरबाट दाङ आएको खुलेको छ । उनीहरु गढवा उद्योग बाणिज्य...

सार्वजनिक बाँझो जग्गा खेतीयोग्य बनाउँदै दार्मा गाउँपालिका

दार्मा, २ जेठ । दार्मा गाउँपालिका सल्यानले बाँझो रहेको झण्डै ३ रोपनी सार्वजनिक जग्गालाई खेतीयोग्य जमिनमा परिणत गरेको छ । दार्मा गाउँपालिका वडा नं....

दाङका ३ जनासहित आज ९ जनामा कोरोना संक्रमण भएको पुष्टी

दाङ, २ जेठ । हालसम्म कोरोना सङ्क्रमण नदेखिएको दाङमा ३ जनामा कोरोनाको सङ्क्रमण पुष्टी भएको छ । शुक्रबार साँझ ८:१५ बजे दाङका तीनजना सहित...

एकैदिन ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९१ पुग्यो

दाङ, ३० वैशाख । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९१ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा संक्रमण...

थप १३ जनामा कोरोना संंक्रमण, संक्रमितको संख्या १ सय ३४ पुग्यो

दाङ, २९ वैशाख । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार साँझ अध्यावधिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको...

कपिलवस्तुका थप १० जनामा कोरोना संक्रमण

दाङ, २९ वैशाख । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य...

लकडाउन अझै लम्बिने, निर्णय भोलिको मन्त्रीपरिषद्ले गर्ने

दाङ, २३ वैशाख । कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको...

दार्माको सामुदायिक क्‍वारेन्टाइनमा बसेका १५ जनाको रिपोर्ट नेगेटिभ

दार्मा, २३ वैशाख । दार्मा गाउँपालिकाको सामुदायिक क्वारेन्टाइनमा बसेका १५ जनाको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । नेपालका विभिन्न स्थानबाट आएका उनीहरुको स्वास्थ्य...

ताजा समाचार