https://xvamoney.xyz/776345230639204/

सहकारीमार्फत सहुलियत खाद्यान्न उपलब्ध गराउँदै गाउँपालिका

दार्मा, ७ वैशाख । कोरोना भाइरसका कारण लामो समयदेखि भएको लकडाउनले नागरिकहरुमा खाद्यान्नको सहज आपूर्ति नभएपछि दार्मा गाउँपालिका सल्यानले गाउँपालिकामा रहेका सहकारीमार्फत खाद्यान्न उपलब्ध...

कोरोनाको सङ्क्रमण रोक्न दार्मामा १ सय ३८ खोजी तथा निगरानी समूह

दार्मा, ६ वैशाख । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न गाउँपालिकाका ६ वटै वडामा खोजी तथा निगरानी समूह (आरएमटी) गठन गरेको छ...

घोराही ७ का बिपन्नलाई खाद्यान्न सहयोग

दाङ, ५ वैशाख । घोराही उपमहानगरपालिका वडा नंं. ७ घसेलास्थित गोरक्ष टोलमा रहेका नौ घर बिपन्न परिवारलाई आज स्थानीय व्यक्तिहरुको पहलमा खाद्यान्न सहयोग गरिएको...

एकैदिन थपिए १४ जना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ३० पुग्यो

दाङ, ५ वैशाख । नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयले उदयपुरमा...

कोरोना परीक्षणका लागि भोलि दार्माबाट स्वाब सङ्कलन गरिने

दार्मा, २५ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरसका सम्भावित सङ्क्रमितको नमुना सङ्कलन गर्ने भएको छ । भोलि बुधबार जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा बिहान...

नेपालमा कोरोना भाइरस दोस्रो चरणमा, थप तीनजनामा देखियो संक्रमण

दाङ, २२ चैत । धनगढीकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो चरणका बिरामी फेला परेकी छन्। धनगढीमा दुबईबाट दिल्लीहुँदै आएका...

त्रिभुवननगर जेसीजद्वारा उपमहानगरपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण

दाङ, १९ चैत । त्रिभुवननगर जेसीजले कोरोना सङ्क्रमणले विश्वभर महामारीको रुप लिएको बेला दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्न समस्या भएकाहरुलाई सहयोग...

दार्माको विशेष समीक्षा : ८६ लाखको राहत कोष स्थापनाका साथै प्रत्येक वडामा क्‍वारेन्टाइन निर्माण...

दार्मा, १९ चैत । दार्मा गाउँपालिका सल्यानले कोरोना भाइरस रोकथामका लागि हालसम्म भएका प्रयास तथा उपलब्धिबारे समीक्षा गरेको छ । गाउँपालिका अध्यक्ष निमबहादुर केसीको...

दार्मा गाउँपालिकाद्वारा गाउँपालिका भित्रिने नागरिकको तथ्याङ्क सार्वजनिक, सचेत रहन पालिकाबासीमा आग्रह

दार्मा, १७ फागुन । दार्मा गाउँपालिका सल्यानले विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सचेत रहन आम नागरिकमा अनुरोध गरेको छ । दार्मा गाउँपालिका सल्यानका...

जन्मदिनको अवसरमा कोरोनाविरुद्धको सचेतना

दाङ, ११ चैत । घोराहीका एक जना व्यवसायीले आफ्नो जन्मदिनको अवसरमा कोरोना भाइरसबारे जनचेतना जगाउन बोर्ड टाँसेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघका...

ताजा समाचार