आज देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
दाङ, ७ कात्तिक । सरकारले आजदेखि बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।
६ महीनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र १...
स्थापना दिवसमा फलफूल वितरण
दाङ, २ कात्तिक । तुलसीपुर उद्योग बाणिज्य संघले राप्ती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ । संघको २९औँ स्थापना दिवसका अवसरमा राप्ति प्रादेशिक...
राप्तीमा स्वास्थ्य संस्थाको वार्षिक समीक्षा
तिर्थराज ज्ञवाली
मसुरीया(देउखुरी दाङ), १५ भदौ । राप्ती गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहका बारेमा समीक्षा सम्पन्न भएको छ । कोभिड–१९ का कारण लक्ष्य पूरा नभएको...
तुलसीपुरका नगर प्रमुख पाण्डेलाई मातृशाेक
दाङ, २८ साउन । तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई मातृशोक परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी नगर प्रमुख पाण्डेकी...
कोभिड तेस्रो भेरिएन्ट नियन्त्रण तथा रोकथाम गर्न तयारी बैठक
दाङ, २७ साउन । कोरोना भाइरस तेस्रो भेरिएन्टको सम्भावनालाई मध्यनजर गर्दै त्यसको नियन्त्रण र रोकथामका लागि तयारी बैठक घोराहीमा सम्पन्न भएको छ । सिसा...
हिंसापीडित महिलाहरुलाई स्वास्थ्य सामग्री वितरण
दाङ, २२ असार । तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको आयोजनामा मंगलबार उपमेयर लैङ्गिक हिंसा सुरक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हिंसापीडित तथा प्रभावित महिलाहरुलाई...
मिलापद्वारा सेफ हाउसलाई सामग्री प्रदान
दाङ, १३ असार । राप्ती गाउँपालिकास्थित मिलाप कृषि सहकारी संस्थाले हिंसापीडित महिलाका लागि सञ्चालनमा रहेको सेफ हाउसलाई सामग्री सहयोग गरेको छ । राप्ती गाउँपालिका...
दार्मा गाउँपालिकाले ल्यायो ३९ करोड ७० लाख ४० हजारको बजेट
दाङ, ११ असार । दार्मा गाउँपालिका सल्यानले आ.व. २०७८/०७९ का लागि ३९ करोड ७० लाख ४० हजारको बजेट सार्वजनिक गरेको छ । दार्मा गाउँपालिका...
तुलसीपुर मेट्रो अस्पताललाई इन्जिनियरहरुले गरे एकलाख बढी सहयोग
दाङ, ३१ जेठ । दाङमा कार्यरत इन्जिनियरहरुको एक समूहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग उपलब्ध गराएका छन् । इन्जिनियरहरुबाट सङ्कलित एक लाख ६ सय...
दाङमा एकहप्ता थपियो लकडाउन, पसलहरु बिहान ६ देखि १० बजेसम्म खुल्ने !
दाङ, २५ जेठ । दाङमा पुनः एकहप्ताका लागि लकडाउन थपिएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक दीर्घनारायण पौडेलको...
















