ज्ञानमालामा एचपिभी खोपको शुभारम्भ
माघ, २२ दाङ । पाठेघरको मुखको क्यान्सर विरुद्धको मानव पेपिलोमा भाइरस (एचपिभी) खोप आजदेखि सुरु भएको छ । यसै अवसरमा घोराही उपमहानगरपालिका १६ को...
मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक: मुख्यमन्त्री आचार्य
कपिलवस्तु, १२ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनु...
लोक सेवामा ६ पटक फेल भए परीक्षा निषेध गर्ने तयारी
काठमाडौँ, ४ चैत । संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने कानुन बनाउन लागेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा...
पञ्चायतकालिन र गणतन्त्रकालिन आर्थिक सुचकको तुलना गर्दै कार्यपत्र प्रस्तुत
घाेराही, ३० चैत । बुद्धिजीवी परिषद दाङले 'नेपालको पञ्चायतकालिन र गणतन्त्रकालिन व्यवस्थामा आर्थिक समृद्धिका सुचकहरुको तुलना विषयक' कार्यपत्र प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल...
दुर्घटना बिमा बापत ६२ हजार रकमकाे चेक हस्तान्तरण
घाेराही, १३ जेठ । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले दुर्घटना बिमा रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।
गत माघ २० गते घरमा खेल्ने क्रममा...
संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
दाङ, ६ असार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणका लागि जनमुखी कानुन निर्माणमा सरकारले प्राथमिकता दिएको र बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित...
त्रिवेणी गाउँपालिका रोल्पाको वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
दाङ, २९ असार । त्रिवेणी गाउँपालिका रोल्पाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । कार्यक्रम जुँगारस्थित गाउँपालिकाको सभाहलमा सम्पन्न...
ज्ञानमालामा हिज्जे प्रतियोगिता सम्पन्न
दाङ, २३ साउन । घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबार हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयकाे वार्षिक तालिका अनुसार शुक्रबारिय अतिरिक्त...
खसी कप पुरुष भलिबलकाे विजेता प्याब्सन घाेराही
नवराज खत्री
दाङ, ६ असाेज । खुला खसी कप पुरुष भलिबल प्रतियोगिता २०८२ काे विजेता प्याब्सन घाेराही नगर कमिटी भएकाे छ। विजया दशमी २०८२ काे उपलक्ष्यमा...
ज्ञानमाला एकेडेमीकाे खेलकुद सप्ताह सुरु
अदिति केसी
घाेराही, ११ मंसिर । घाेराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीले आफ्नाे १८ औं वार्षिकोत्सबका अवसरमा खेलकुद सप्ताह शुभारम्भ गरेकाे छ।
बिहीबारदेखि सुरु भएकाे खेलकुद...
















