अबैध पटका बरामदपछि नष्ट
दाङ, २८ असोज । दाङमा अबैध रुपमा भित्रिएकाे पटका सुरक्षा निकायले नष्ट गरेकाे छ । गढवा गाउँपनलिका-१ कालाकाँटेमा सार्वजनिक सवारीसाधन जाँच गर्दा बरामद भएको...
निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्रीले बाँडे चामल
दाङ, २८ असोज । निर्वाचन आचारसंहिता बिपरित सहरी विकास मन्त्री मेटमणी चौधरीले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडितको नाममा चामल वितरण गरेका छन् । मन्त्री...
को हुन् गंगाराम भट्टराई ? जो देउखुरीको सम्भावना र विकासका आधार हुन् !
दशरथ घिमिरे
गंगाराम भट्टराई दाङ देउखुरीका लागि एउटा नाम मात्रै होइन, ब्राण्ड बनिसकेको छ । सामाजिक क्षेत्रमा निकै सक्रिय गंगाराम भट्टराई अहिले निर्णायक राजनितीक...
लमही नगरपालिकामा अनिश्चितकालीन तालाबन्दी
दाङ, २३ असोज । लमही नगरपालिकाकाे कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख प्रशासकीय अधिकृतकाे बिषयलाइ लिएर वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले नगरपालिका कार्यालयकाे मुल...
शनिबारसम्म वर्षा, आइतबारदेखि मौसममा सुधार
दाङ, २० असोज । आउँदो शनिबारसम्म देशभर वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो...
बबरपुरमा भेटिएको शव पुरानाे
दाङ, २० असोज । बबई नदी किनारमा भेटिएको तीन जनाकाे शव पुरानाे भएको खुलेकाे छ । बबई नदीमा आएकाे बाढीले किनारमा गाडिएको शव उत्खनन्...
बबई नदीले बगाएको अवस्थामा तीनजनाको शव फेला
दाङ, २० असोज । बबई नदी किनारमा तीन जनाकाे शव फेला परेकाे छ । तुलसीपुर उपमहानगरपालिका-१३ बबरपुरमा शव फेला परेकाे हाे । नचिनिने अवस्थामा...
सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ
दाङ, २० असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय...
दाङमा खाेलाले बगाउँदा एकजनाको मृत्यु-एकजना बेपत्ता
दाङ, २० असोज । दाङमा खाेलाले बगाउँदा एक जनाकाे मृत्यु भएको छ । मामाघरमा रहेका छाेराछाेरीलाई लिन जाने क्रममा खैरेनी खाेलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१५...
दसैँको झरीले डुबान र विचल्ली
दाङ, १९ असोज । दाङमा ठूलो पानी पर्दा मानव वस्ती डुबानमा परेको छ । दसैं मनाउन तयारी गरेको बेला परेको पानीले घरबास डुबानमा परेपछि...















