गुठीपीडित किसानको आन्दोलनमा प्रहरी हस्तक्षेप, १२ आन्दोलनकारी घाइते

दाङ,२० जेठ । मोही हक कार्यान्वयनको माग गर्दै जिल्ला मालपोत कार्यालय, भूमिसुधार र नापी कार्यालयमा तालावन्दी गर्न पुगेको स्वर्गद्वारी गुठीपीडित किसानहरुमाथि प्रहरीले अश्रुग्याँस प्रहार...

किड्स ओलम्पियाडका लागि संयोजकहरुसँग छलफल

घोराही, ११ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) घोराही नगर कमिटीले किड्स ओलम्पियाडका लागि पूर्व प्राथमिक तहका संयोजकहरुसँग छलफल गरेकोछ । माघ २६ गते...

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

दाङ, ६ फाल्गुन । लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेशसभाको पाँचौं ९हिउँदे० अधिवेशन अन्त्य गर्नुभएको छ । नेपालको संविधानको धारा...

ज्ञानमालाका विद्यार्थीले गरे सेवाघरलाई सहयाेग

घाेराही, १६ फाल्गुन । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका विद्यार्थीले खाजा खर्च कटाएर मानव कल्याण समाजद्वारा सञ्चालित सेवाघरलाई सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा...

प्याब्सन घाेराहीकाे सम्मान कार्यक्रम तथा प्रअ भेला सम्पन्न

घाेराही, १३ चैत । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे आयाेजनामा स्वागत सम्मान तथा प्रअ भेला सम्पन्न भएकाे छ ।...

घाेराहीमा जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला सुरु

दाङ, ३० चैत । घोराहीमा प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला–२०८१ सुरु भएको छ । दाङ सोसाइटी क्लब घोराहीको आयोजना एवम् फ्रेन्ड्स स्केटजोन...

गायक तथा सङ्गीतकार गणेश रसिकको निधन

जेठ १८, काठमाडौँ — प्रख्यात साहित्यकार, गायक तथा सङ्गीतकार गणेश रसिकको निधन भएको छ। ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान...

विश्वकप लिग–२ मा नेपालद्वारा नेदरल्यान्ड्स ५ विकेटले पराजित

जेठ २२, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको छ।स्कटल्यान्डको डुन्डीमा हिजो सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सले दिएको...

सुनपुर थारुगाउँमा डिप बोरिङ सञ्चालन

घाेराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर थारुगाउँ टोलमा डिप बोरिङ सञ्चालनमा आएको छ । वडा नम्बर ४ को कार्यालयले गरेको...

एमाले तुलसीपुर १४ ले रासायनिक मल उपलब्ध गराउन माग गर्ने

घाेराही, २९ जेठ । नेकपा एमाले तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १४ को बैठक बिहीबार सम्पन्न भएको छ। नेकपा एमाले तुलसीपुर १४ वडा कमिटीका अध्यक्ष...

ताजा समाचार