शान्तिपूर्ण जागरण सभाको तयारी पुरा

घोराही, २५ असोज । नेकपा एमाले दाङको जनसंगठन समन्वय संयन्त्रले यहि असोज २६ गते घोराहीमा आयोजना गरेको शान्तिपुर्ण बृहत जनजागरण सभाको तयारी पूरा भएको...

लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

दाङ, २५ असाेज । देशकाे वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न...

बालेन र गुरुङका बिरुद्ध दाङमा जाहेरी दर्ता

घाेराही, २३ असोज। अनेरास्ववियु दाङले GEN Z आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र अराजकतामूलक गतिविधि गर्न उस्काएको आरोपमा बालेन साह र सुदन गुरुङका बिरुद्ध...

२६ गते एमाले दाङकाे खबरदारी सभा

घाेराही, २२ असाेज । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज सम्पन्न भएको छ। संयन्त्रका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २६...

कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

काठमाण्डौ, २१ असोज । आउँदो कात्तिक २० र २१ गते बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले हरेक वर्ष दुई...

पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो, ७ जना बेपत्ता

काठमाण्डाै २० असोज । गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ । प्रहरीका अनुसार पहिरो, बाढी र गाडी...

विभिन्न क्षेत्रमा भारी बर्षाको सम्भावना

काठमाडौँ , १९ असोज । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको सक्रियताले देशभर वर्षा र बदलीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार...

नागढुङ्गा चेकपोष्टबाट २ सय ५० गाडीहरु फर्काइए

दाङ, १८ असोज । खराब मौसम र बाटोको अवस्था हेरेर ट्राफिक प्रहरीले नागढुङ्गा चेकपोष्टबाट बाहिरिन लागेका दुई सय ५० गाडीलाई काठमाण्डौतर्फ नै फर्काएको छ...

रोल्पामा सवारी आवागमनमा अस्थायी रोक

भरत वली रोल्पा, १७ असोज । लगातारको भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाभित्र सवारी आवागमनमा अस्थायी रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको...

आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर मनाइदै

काठमाण्डौ, १६ असोज । आज बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा रातो टीका र जमरा लगाइँदै छ । रातो टीकालाई...

ताजा समाचार