रोटरीद्वारा १२ कोठे बाथरुम विद्यालयलाई उपहार

घोराही, ९ मंसिर । रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहीद स्मृति आवासीय माध्यामिक विद्यालयमा १२ वटा छात्रामैत्री बाथरुम निर्माण गरिदिएको...

पहिरोका कारण राप्ती राजमार्ग ठप्प

दाङ, असार १७ । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा गएको ठूलो पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ। सल्यानको कपुरकोट गाउँपालिका–३, दाङ–सल्यान सीमासँगैको क्षेत्रमा...

धारापानीमा आजदेखि शिव महापुराण सत्संग महायज्ञ तथा महाआरती सुरू

विमल याेगी दाङ, १ साउन । पाण्डवेश्वर महादेव धाम धारापानीमा आजदेखि श्री शिव महापुराण सत्संग ज्ञान महायज्ञ एवं श्रृङ्गारिक महाआरती सुरू भएकाे छ । पाण्डवेश्वर...

मानव बेचविखनविरुद्ध जनचेतना कार्यक्रम

तिर्थराज ज्ञवाली मसुरिया (देउखुरी दाङ), २० भदौ । राप्ती गाउँपालिका क्षेत्रलाई मानव बेचविखन रहित क्षेत्रको रुपमा विकास गर्ने अभियान अन्तर्गत शुक्रवार मानव बेचविखनविरुद्ध जनचेतना कार्यक्रमको आयोजना...

घोराहीमा ६५ कुकुरको बन्ध्याकरण

घोराही, ४ वैशाख । घोराही बजार क्षेत्रमा रहेका भुस्याह कुकुरहरुको बन्ध्याकरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोगमा बजार क्षेत्रमा...

चाडपर्वलाई सभ्य र सन्तुलितरुपमा मनाउन जोड

घोराही, २६ भदौ । चाडपर्वहरुलाई सभ्य र सन्तुलितरुपमा मनाउनु पर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । हिन्दू महिलाहरुको महान चाड तीजको अवसरमा घोराही...

घोराहीमा लाखे नाँचको शुभारम्भ

दाङ, साउन ७ । नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङको अगुवाइमा बुधबार घोराहीमा नेवार समुदायको विशेष पर्व गाठे मंगल धुमधामका साथ...

बलात्कारविरुद्ध ज्ञानमालाका विद्यार्थीहरुको चेतनामूलक रोड शो

दाङ, २४ फाल्गुन– घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीका बालिकाहरुले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा बिहीबार सर्रा चोकमा बलात्कारविरुद्ध चेतनामूलक रोड शो गरेका...

दाङमा सुपथ मूल्य पसल सुरु, उपभोक्तालाई आंशिक राहत

दाङ, भदौ ३० । दशैं, तिहार र छठलाई लक्षित गर्दै दाङमा यस वर्ष पनि सुपथ मूल्य पसल सुरु भएको छ। तर यसपालि उपभोक्ताले चामल,...

घोराहीमा ‘लैंगिक हिंसा मुक्त नगर’ घोषणा तयारी सुरु

घोराही, साउन २६ । घोराही उपमहानगरपालिकालाई ‘लैंगिक हिंसा नियन्त्रण नगर’ घोषणा गर्ने तयारीअन्तर्गत विभिन्न सरोकारवाला पक्षहरूसँग लैंगिक मुख्यप्रवाहीकरणसम्बन्धी समन्वय बैठक साेमबार घाेराहीमा सम्पन्न भएको...

ताजा समाचार