प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आजदेखि सुरु

लमही, २५ फाल्गुन । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रतियोगिताको उद्घाटन गर्नु भएको...

सल्यानमा राष्ट्रपति रनिङ शिल्ड नतिजा विवाद: दार्मा गाउँपालिकाको आपत्ति

सल्यान, २२ फागुन । सल्यानमा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को नतिजालाई लिएर विवाद उत्पन्न भएको छ । दार्मा गाउँपालिकाका खेलाडीहरूले विभिन्न...

मुख्यमन्त्री आचार्यद्वारा तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन

कोहलपुर, १७ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तेस्रो कोहलपुर गोल्डकप–२०८१ को उद्घाटन गर्नुभएको छ । सहारा क्लबको आयोजनामा कोहलपुरमा सुरू भएको उक्त...

खेल पर्यटनको सम्भावना बढ्दै गएको छ : मुख्यमन्त्री आचार्य

कपिलवस्तु, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताउनु भएको छ । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय...

ज्ञानज्योतीले मनायाे १५ औँ वार्षिकोत्सव

घाेराही, ११ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ डुमरगाउँस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीले आफ्नाे १५औँ वार्षिकोत्सव सम्पन्न गरेकोछ । विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम बहादुर...

रोटरी क्लबको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

घोराही, ११ फाल्गुन । रोटरी क्लब अफ दाङको आयोजनामा घोराही उपमहानगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब दाङद्वारा आयोजित बिष्णु...

प्याब्सन घाेराहीकाे निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महेश बस्नेत घाेराही, १० फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे निबन्ध र वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । प्याब्सन...

डिभाइन एकेडेमीको १७ औं वार्षिकोत्सब सम्पन्न

महेश बस्नेत घोराही, ८ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन शर्मा (मुनाल घिमिरे)ले आर्थिकरुपमा विपन्न विद्यार्थी शिक्षाबाट बञ्चित हुन आफुले...

त्रिभुवननगर जेसीज हाजिरीजवाफ २०२५ को विजेता जनज्योति बिद्यामन्दिर

घोराही, ७ फाल्गुन । प्रजातन्त्र दिवसको अवसरमा त्रिभुवननगर जेसीजद्वारा आयोजित ‘त्रिभुवननगर जेसीज हाजिरीजवाफ प्रतियोगिता –२०२५’ बुधबार सम्पन्न भएको छ । स्वर्गीय किरण दाहालको स्मृतिमा आयोजित...

घोराही किड्स ओलम्पियाड सम्पन्न, २ हजार विद्यार्थीले गरे एकसाथ नृत्य

महेश बस्नेत घोराही, २६ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घोराही नगर कमिटीद्वारा आयोजित किड्स ओलम्पियाड बेल्झुण्डी रङ्गशालामा शनिबार सम्पन्न भएको छ...

ताजा समाचार