मुस्लिम बालबालिकाको शिक्षा र सामाजिक सुधारमा समुदायको सक्रियता आवश्यक: मुख्यमन्त्री आचार्य

कपिलवस्तु, १२ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायका धेरै बालबालिका अझै पनि विद्यालय बाहिर रहेको भन्दै अनिवार्य विद्यालय शिक्षामा सहभागी गराउनु पर्ने आवश्यकता औंल्याउनुभएको छ । मायादेवी गाउँपालिका-१, पकडी, कपिलवस्तुमा आयोजित अल-मरकजुल इस्लामी वार्षिकोत्सव तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विद्यालय बाहिर रहेका मुस्लिम समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन समुदायका अगुवाहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताउनु...

ज्ञानज्योतीले मनायाे १५ औँ वार्षिकोत्सव

घाेराही, ११ फाल्गुन । घोराही उपमहानगरपालिका वडा नम्बर १५ डुमरगाउँस्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीले आफ्नाे १५औँ वार्षिकोत्सव सम्पन्न गरेकोछ । विद्यालय सञ्चालक समितिका अध्यक्ष ओम बहादुर घर्तीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा नगरप्रमुख चाैधरीले विद्यालयकाे नवनिर्मित भवनकाे उद्घाटन समेत गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले शिक्षा नै सबै...

धारपानीमा सोमबारदेखि महाशिवरात्री मेला लाग्ने

दाङ, ११ फागुन । दाङको धारपानीमा सोमबारदेखि महाशिवरात्रि मेला लाग्ने भएको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन सोमबार १०८ गौमुखी धाराको उद्घाटन गरिनेछ। विभिन्न दाताहरूको सहयोगमा निर्माण भएका गौमुखी धाराहरू घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गौमुखी धारा निर्माण भएको लामो समय भए पनि नियमित पानी...

रोटरी क्लबको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

घोराही, ११ फाल्गुन । रोटरी क्लब अफ दाङको आयोजनामा घोराही उपमहानगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब दाङद्वारा आयोजित बिष्णु प्रसाद शर्मा घिमिरे स्मृति रोटरी हाजिरीजवाफ प्रतियोगिता २०२५ पद्मोदय नमुना माध्यामिक विद्यालय भरतपुरमा आइतबार सम्पन्न भएको छ । कक्षा ९ र १० का विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा गुरुकुल एकेडेमीका सुवेक्षा पाण्डे, आर्यन घर्ती र सोहम...

सनलाइट कम्प्युटर इन्स्टिच्युटको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

घोराही, १० फागुन । सनलाइट कम्प्युटर इन्स्टिच्युट घोराही दाङको १५औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह रूपमा सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका-१५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले प्राविधिक शिक्षाले मात्र रोजगारीको अवसर प्रदान गर्ने भएकाले सनलाइट कम्प्युटरले दिने तालिम प्रभावकारी रहेको र आगामी दिनमा संस्थाले अझ गुणस्तरीय तालिम उपलब्ध...

प्याब्सन घाेराहीकाे निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महेश बस्नेत घाेराही, १० फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीकाे निबन्ध र वक्तृत्वकला प्रतियोगिता शनिबार सम्पन्न भएकाे छ । प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित प्रतियाेगिताहरुमा गाेरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल प्रथम भएकाे छ । कक्षा ९ देखि १० सम्मका लागि आयाेजित वक्तृत्वकला प्रतियोगितामा गाेरखा इन्टरनेशनल...

जता फर्केर हेर्दा पनि देखिने काम प्रदेशकै हुन : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्षको बजेटमा साना आयोजनालाई कटौती गर्नेगरी बजेट निर्माण गर्ने बताउनु भएको छ । नेकपा एमालेले शितगंगा नगरपालिका-२ सितापुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले साना योजनालाई निरुत्साहित गर्दै बजेट निर्माण गर्ने तयारी सरकारले गरेको बताउनु भएको हो ।'साना आयोजनालाई निरुत्साहित गर्नेगरी तयारी गर्दैछौं' उहाँले भन्नुभयो 'उपलब्धि देखिने आयोजना...

नेपाली भाषाका शिक्षकका लागि एकदिने कार्यशाला सम्पन्न

दाङ, ९ फाल्गुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एकदिने नेपाली भाषा प्रशिक्षण कार्यशाला शुक्रबार घोराहीमा सप्पन्न भएको छ । प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय सचिव यादव गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विश्वास पौडेलले प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा कक्षा ३ देखि १० सम्मको नेपाली विषय शिक्षण तथा...

लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु हुदै

अर्घाखाँची, ९ फाल्गुन । लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु हुदै छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका सबै विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको ज्ञान, सीप र लगानीको सदुपयोग गर्ने उद्देश्यले ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान शुरु गर्न लागेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले आज शुक्रबार आफूले अध्ययन गरेको अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट अभियानको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।...

मानविय विकासले मात्र समाज विकास हुने : उपमेयर हुमा कुमारी डिसी

महेश बस्नेत घोराही, ८ फाल्गुन । मानविय विकासले मात्र समाज विकास हुने घोराही उपमहानगरपालिकाकि उपमेयर हुमा कुमारी डिसीले बताउनुभएको छ । प्याब्सन घोराही नगर कमिटीले पूर्व प्राथमिक तहका संयोजकहरुका लागि बिहिबार आयोजना गरेको एकदिने अभिमुखिकरण तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जबसम्म मानव जातीको विकास हुँदैन तबसम्म समाज विकासको कल्पना समेत गर्न नसकिने उममेयर डिसीले उल्लेख गर्नुभयो । कार्यक्रमकि...

ताजा समाचार