राप्ती गाउँपालिकाको मसुरियामा चौतारीको घुम्ती बैठक

मसुरिया देउखुरी, २८ जेठ । प्रेस चौतारी नेपाल दाङ शाखाको पहिलो घुम्ती बैठक राप्ती गाउँपालिकाको मसुरियामा सम्पन्न भएको छ । चौतारी दाङले आफ्नो नियमित बैठक सबै पालिकामा घुम्ती रुपमा गर्ने निर्णय गरेसँगै पहिलो बैठक शनिबार स्थानीय निर्वाचनको समीक्षा गर्दै सम्पन्न भएको छ । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षता एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज टीका...

देउखुरी क्षेत्रमै पहिलोपटक भिडियो एक्सरे सेवा

दाङ, २६ जेठ । देउखुरीको लमही सिटी हस्पिटलले पहिलो पटक अत्याधुनिक मेसिनद्वारा भिडियो एक्सरे सेवा सुरु गरेको छ । भर्खरै स्थापना भएको हस्पिटलले देउखुरी क्षेत्रमै पहिलो पटक कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर आशिष श्रेष्ठद्वारा भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको हो । मणिपाल टिचिङ हस्पिटल पोखरामा लामो समयसम्म भिडियो एक्सरे गरेका कन्सल्टेन्ट रेडियोलोजिष्ट डाक्टर आशिष श्रेष्ठ अनुभवी डाक्टर हुनुहुन्छ । लमही सिटी हस्पिटल...

चौतारी दाङद्वारा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा

दाङ, १८ जेठ । प्रेस चौतारी दाङले स्थानीय तहको चुनावी समीक्षा बुधवार घोराहीमा सम्पन्न गरेको छ । बैठकले पार्टीका उमेदवारहरुलाई जिताउन संगठनले महत्वपुर्ण भूमिका खेल्न सफल भएको भन्दै निर्वाचनमा खट्ने सबै सदस्यहरुप्रति धन्यवाद ज्ञापन गरेको छ । बैठकले नेकपा एमालेबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । बैठकले संगठनका लुम्बिनी प्रदेश कमिटी सदस्य ओमप्रकाश...

तुलसीपुर ८ मा एमालेका धर्मराज वलीसहित सम्पूर्ण प्यानल विजयी

दाङ, ७ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ को अध्यक्षमा धर्मराज वली विजयी हुनुभएको छ । नेकपा एमालेका तर्फबाट उम्मेद्वार बन्नुभएका वलीसहित महिला सदस्यमा सुमीत्रा चौधरी, दलित महिला सदस्यमा नीमा सार्की, खुला सदस्यमा तुलप्रसाद खराल र हस्त बहादुर विक विजयी हुनुभएको छ । मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । हालसम्म मतगणना...

सकियो जनप्रतिनिधिहरुको पाँचवर्षे कार्यकाल

दाङ, ५ जेठ । स्थानीय तहको पुनर्संरचना पश्चात भएको निर्वाचनबाट चुनिएका स्थानीय तहका जनप्रतिनिधिहरुको पहिलो कार्यकाल आज पूरा हुँदैछ । देशभरका ७ सय ५३ स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज बिहीबार अन्तिम दिन हो । २०७४ सालमा ४ चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते...

घोराहीको मेयर उपमेयरसहित १३ वडामा एमाले विजयी

तुलसीपुर, ५ जेठ । घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । गएराती अवेर सकिएको अन्तिम मतगणनाको मतपरिणाम अनुसार मेयरमा एमालेका नरुलाल चौधरी निर्वाचित हुनु भएको छ । चौधरीले ५३६० मतान्तरले गठबन्धनका उमेदवारलाई पराजित गर्नुभएको हो । चौधरी ३१७२८ मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका प्रतिष्प्रर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६३६८ मत...

How to Choose the Perfect Ant-virus Software To your PC

If you want the best antivirus program for your COMPUTER, then you might have come for the right place. There are plenty of antivirus choices out there, but you need to find the one that works best for you. You may be asking yourself, "How do I select the right antivirus computer software? " There are numerous of...

How to pick a Protect Antivirus

If you are concerned about privacy and security, then you need to get a secure antivirus. There are several elements that should be taken into consideration when choosing a secure antivirus. You must first of all make sure that the program you decide on has top quality protection. There are several totally...

The advantages and Cons of VDR Software

There are several diverse VDR software program providers. Some are more specific to sector sectors while other people are more standard in mother nature. Depending on how to whitelist a program on avast your needs, it is crucial to select the suitable software. Read more for some belonging to the pros and cons...

ताजा समाचार