टीकापुर घटनाः चारबुँदे सहमतिपछि तोडियो अनशन

कैलाली, २८ फागुन । विगत ८ दिनदेखि आमरण अनशनमा बसेका कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन् । कैलाली-१ बाट निर्वाचित भएका रेशम...

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध

काठमाडौं, २८ फागुन । राष्ट्रियसभाको अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्विरोध हुनुभएको छ । निर्धारित समय १ बजेसम्म पनि अध्यक्षमा कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो तर यसको औपचारिक घोषणा भने बुधबारको राष्ट्रियसभा बैठकले गर्नेछ । तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल हरनुभएको थियो । राष्ट्रियसभामा आफ्ना १३ सांसद रहेको काँग्रेसले अध्यक्षमा उम्मेदवारी दिएन...

ब्राउनसुगरसहित तीन जना पक्राउ

घोराही, २८ फागुन । लागुऔषध ब्राउन सुगरसहित दाङमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घोराही—१८ रझेनाबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा घोराही—१४ बस्ने वर्ष १९ का मधुसूदन भुज, सोही ठाउँकै वर्ष २२ का धनबहादुर घर्ती मगर र वर्ष २१ का खिमबहादुर घर्ती रहेका छन् । प्रहरीले भुजबाट १ ग्राम १७० मिलीग्राम, घर्ती मगरबाट...

दाङमा राष्ट्रिय क्रिकेट प्रतियोगिता

घोराही, २८ फागुन । घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया मैदानमा भैरहेको जेसीज कप क्लबस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार धनगढी क्रिकेट एकेडेमी र योङगन्स् नेपालगञ्ज विजयी भएका छन् । दोस्रो दिनको पहिलो प्रतिष्पर्धामा धनगढी क्रिकेट एकेडेमीले घोराही क्रिकेट एकेडेमीमाथि ६ विकेटको सहज जीत हात पारेको छ । टस हारेर व्याटिङ गरेको घोराही क्रिकेट एकेडेमीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा मात्र...

राष्ट्रियसभा अध्यक्षको मनोनयन दर्ता आज

दाङ, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि आज मनोनयन दर्ता हुने भएको छ। मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । दिउँसो साढे १ बजे उम्मेदवारको नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । अध्यक्ष पदको निर्वाचन भने बुधबार मात्र हुनेछ । एमाले र माओवादीबीच राष्ट्रियसभा अध्यक्ष एमालेले पाउने सहमति भइसकेको छ । सभामुख पद लिएको...

उद्घाटन खेलमा युएनबिसी विजयी

घोराही, २६ फागुन । जेसिज कप क्लबस्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा युएनबिसी ४१ रनले विजयी भएको छ । गुलरिया क्रिकेट मैदानमा शनिवार भएको खेलमा पुरन्धारा क्रिकेट क्लबलाई हराउँदै युएनबिसीले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटिङ गरेको युएनबिसीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो । युएनबिसीका सुजन पुनले ३९, राजविर सिंहले...

देउखुरी आगलागीको उच्च जोखिममा, ८ महिनामा ५५ घर जले

घोराही, २६ फागुन । दाङको देउखुरी क्षेत्र आगलागीको उच्च जोखिममा रहेको छ । विगतका वर्षहरुमा गर्मी मौसमसँगै चल्ने हावाहुरीले आगलागीको घटनामा थप क्षति निम्तने गरेको छ । जिल्ला बिपद् व्यवस्थापन तथा आपत्कालीन कार्यसञ्चालन केन्द्रकाअनुसार देउखुरीको राजपुर, गढवा र पहाडी बंगलाचुली गाउँपालिका आगलागीको उच्च जोखिममा रहेका छन् । फुस र खरका छाना भएका घरहरु आगलागीको उच्च जोखिममै रहने केन्द्रको भनाइ छ...

असल छोराबुहारीलाई सम्मान

घोराही, २६ फागुन । जेष्ठ नागरिक सरोकार केन्द्र दाङले असल छोरा बुहारीलाई सम्मान गरेको छ । घरका जेष्ठ नागरिकलाई सम्मानका साथ पालनपोषण र माया ममता दिएर राखेको भन्दै केन्द्रले पाँचवटा परिवारका छोराबुहारीलाई सम्मान गरेको हो । जेष्ठ नागरिक सरोकार केन्द्र दाङले शनिबार तेरौँटेमा आयोजना गरेको ११औँ वार्षिक साधारणसभामा असल छोरा बुहारीलाई सम्मान गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले...

महरा सभामुखमा निर्विरोध

दाङ, २५ फागुन । बाम गठबन्धनबाट सभामुख पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध निर्वाचित हुने भएका छन् । प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषणा गरेपछि महरा सभामुखमा निर्विरोध हुने भएका हुन् । सभामुखमा उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्मका लागि समय सूचित गरिएको भए पनि १ बजेसम्म महराको मात्र उम्मेद्वारी परेपछि...

जेसीजकप क्रिकेटको तयारी पूरा

घोराही, २५ फागुन । हरेक वर्ष आयोजना हुने जेसीज कप क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिवारदेखि घोराहीमा सुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक त्रिभुवननगर जेसीजले जानकारी दिएको छ । चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा देशका विभिन्न १६ वटा क्लबहरु सहभागी हुनेछन् । त्रिभुवननगर जेसीजले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी सन् २०१६ देखि थालिएको जेसीज कप क्रिकेट...

ताजा समाचार