विषालु च्याउले दुई बालबालिकाको ज्यान लियो

दाङ, साउन ७ । रुकुम पूर्वको भूमे गाउँपालिका–५, भल्लेबाङस्थित माइती घरमा बस्दै आएकी ३५ वर्षीया रामकुमारी सुनारका दुई सन्तानको विषालु च्याउ सेवनबाट मृत्यु भएको छ। घटना गत साउन २ गतेको हो। रामकुमारी सुनार केही समयदेखि माइतीघरमै छोराछोरीसहित बस्दै आएकी थिइन्। श्रीमान्सँग खटपट भएपछि उनी रुकुम पश्चिमको आफ्नो घर छोडेर माइती गएकी थिइन्। बर्खाको मौसम, जंगल नजिकै र च्याउको सिजन भएकाले...

घोराहीमा लाखे नाँचको शुभारम्भ

सविन प्रियासन दाङ, ७ साउन । नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङको अगुवाईमा बुधबार नेवारहरुको विशेष पर्व गाठे मंगल घोराहीमा धुमधामका साथ मनाइएको छ । घोराहीमा नेवारी विधिबाट घोराही–१४ गणेश मन्दिर अगाडीको सडकमै पुजाआजा गरेर गाठे मंगल मनाउनुका साथै लाखे नाँचको सुरुवात गरिएको थियो । नेवार सेवा समिति घोराही, नेवा मिसा दवु दाङले यसवर्षका सबै पर्व र जात्राहरुलाई...

घोराहीमा लाखे नाँचको शुभारम्भ

दाङ, साउन ७ । नेवार सेवा समिति घोराही र नेवा मिसा दबु दाङको अगुवाइमा बुधबार घोराहीमा नेवार समुदायको विशेष पर्व गाठे मंगल धुमधामका साथ मनाइएको छ। सो अवसरमा लाखे नाँच पनि सुरु गरिएको छ। घोराही–१४ स्थित गणेश मन्दिर अगाडिको सडकमा नेवारी विधिअनुसार पूजा–आजा गरी गाठे मंगल मनाइयो र त्यससँगै लाखे नाँचको सुरुवात गरिएको हो। नेवार सेवा समिति घोराही र नेवा...

अब सरकारी गाडी दुरुपयोग गरेमा सरकारले फिर्ता बोलाउने

काठमाण्डाैँ, असार ६ । सरकारले मापदण्ड विपरीत प्रयोग भइरहेका सरकारी गाडीहरु फिर्ता ल्याउने भएको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले यस्ताे नियम ल्याएकाे हो । मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ । सवारी साधन र प्रयोगकर्ताको विवरण...

देशका धेरै ठाउँमा वर्षा : आज र भोलि उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाण्डौ, साउन ४ । देशका विभिन्न ठाउँमा पानी परेको छ । गएराति पूर्वका धेरै ठाउँ, काठमाण्डौ उपत्यका र पश्चिमका कास्की, लमजुङ, पर्वतलगायतका जिल्लामा पानी परेको हो । सुनसरीको सार्दु खोला मदन भण्डारी राजमार्ग जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको छ । त्यस्तै इलामको माईखोला, देउमाई, चिसापानीमा जलसतहले सतर्कता तह पार गरेको छ । पर्वतको माेदी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता...

लुम्बिनी प्रदेशको बीमा शुल्क संकलनमा करिब १५ प्रतिशत हिस्सा

दाङ, साउन ४ । लुम्बिनी प्रदेशले देशभर संकलन हुने जीवन बीमा शुल्कमा औसत १५ प्रतिशतको हाराहारीमा हिस्सा ओगट्दै आएको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक सर्वेक्षणअनुसार विगत चार आर्थिक वर्षदेखि लुम्बिनीको योगदान स्थिर देखिएको हो। सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनीको हिस्सा १५.१ प्रतिशत थियो भने २०७९/०८० मा १४.९ प्रतिशतमा झरेको थियो। यस्तै, २०८०/०८१ मा...

भोलि बिहानदेखि मनसुन थप सक्रिय हुने सम्भावना, धेरै ठाउँमा ठूलो पानी पर्ने

भोलि बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार भोलि पूर्वी नेपाल हुँदै लुम्बिनी प्रदेशसम्म र पर्सी पश्चिम नेपालमा धेरै ठाउँमा ठूलो पानी पर्ने...

देउखुरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

दाङ, साउन ३। दाङको देउखुरीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ।मृतक राप्ती गाउँपालिका–३ मसुरियाका ४३ वर्षीय खिमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार रा २ प ६२६१ नम्बरको मोटरसाइकल गएराति राप्ती पुलको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर चोट लागेका पुनलाई उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा...

दाङ भ्याली कलेजमा विद्यार्थीलाई अभिमुखीकरण

दाङ, ३ साउन । दाङको घोराहीस्थित दाङ भ्याली कलेजमा विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार कलेजले एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विभिन्न विषयमा अभिमुखीकरण दिइएको थियो । कक्षा ११ का विभिन्न विषयका समूहमा भर्ना...

घोराहीमा १० करोढ बढि राजश्व संकलन, घट्यो मालपोत कर

विमल योगी दाङ,२ साउन । घाेराही उपमहानगरपालिकाले अघिल्लो बर्षको तुलनामा ३१ प्रतिशत बढि राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०८०/०८१ मा नगरले आन्तरिक र घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ३४ करोड ६८ लाख बढि राजश्व संकलन भएकोमा गत आ.व.२०८१/०८२ मा १० करोड ८५ लाख बढि, ४५ करोड ५३ साल ६७ हजार पाँच सय २० रुपैया राजश्व संकलन भएको छ । जसमा नगरको...

ताजा समाचार