धारपानीमा शिवपुराण तथा श्रृङ्गारिक महाआरतीकाे उद्घाटन

विमल याेगी दाङ,१ साउन । दाङकाे प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर धारपानीमा आजदेखि शिवपुराण तथा श्रृङ्गारिक महाआरती सुरू भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षता तथा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालकाे प्रमुख आतिथ्यतामा महाआरती सुरू भएकाे हाे । साउन ३१ गतेसम्म चल्ने शिवपुराण तथा श्रृङ्गारिक महाआरतीकाे मुख्य कथावाचककाे रूपमा भाष्कराचार्य पदक विभूषित पण्डित विष्णु बल्लभाचार्य र...

लुम्बिनी फुटबल एकेडेमीको दोस्रो वार्षिकोत्सव

घोराही, १ साउन । पछिल्लो समय मोफसलमा व्यवसायीक फुटबलरहरु उत्पादन गर्न लुम्बिनी फुटबल एकेडेमी घोराहीको भूमिका अहम् रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । लुम्बिनी फुटबल एकेडेमीको दोस्रो वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सहभागि वक्ताहरुले आवासियरुपमा खेलाडीहरुलाई राखेर आफै फुटबल मैदान निर्माण गरी फुटबल प्रशिक्षण गराई रहेको लुम्बिनी फुटबल एकेडेमीले सञ्चालनमा आएको छोटो समयमा नै आशा लाग्दो प्रगति देखाएको बताएका थिए ।...

शिव महापुराण र श्रृङ्गारिक महाआरती सुरु

घाेराही, साउन १, घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा एक महिने श्री शिव महापुराण तथा श्रृङ्गारिक महाआरती विधिवत रूपमा शुभारम्भ गरिएको छ। सहिद स्मारक पार्क, सांस्कृतिक संग्रहालय परिसर र शिव–पार्वती तथा राधाकृष्ण मन्दिरको संरक्षण तथा भौतिक स्तरोन्नतिको उद्देश्यसहित आयोजित कार्यक्रममा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले (अाज) बिहीबार एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्नुभयो। कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन...

राप्ती प्रतिष्ठानलाई असोजसम्म सेवा विन्दुको जिम्मेवारी

दाङ,असार ३२ । स्वास्थ्य बीमा बोर्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङलाई प्रथम सेवा विन्दु तथा रिफरल केन्द्रका रूपमा आगामी असोज मसान्तसम्म सेवा प्रदान गर्न निर्देशन दिएको छ। स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूची अनुसार संघीय, विशेषज्ञ, विशिष्टीकृत अस्पताल तथा प्रतिष्ठानहरूमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु नरही केवल प्रेषण केन्द्र कायम गर्ने व्यवस्था छ। तर बीमितहरूको सहज स्वास्थ्य सेवा पहुँचलाई...

शिवमहापुराण र महाआरति गुलरियामा, सम्पूर्ण तयारी सकियो

दाङ, असार ३२। श्रावण १ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरियामा सुरु हुने शिवपुराण तथा श्रृंगारिक महाआरति कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे छ। कार्यक्रम एक महिनासम्म निरन्तर सञ्चालन हुने बताइएकाे छ। शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने धार्मिक अनुष्ठानको तयारीबारे आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयाेजक समितीले जानकारी दिएकाे हाे। आयोजक समिति संयोजक गोविन्द गोराथोकीका अनुसार, कार्यक्रम...

धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा, प्रमुख जिल्ला अधिकारीबाट उद्घाटन गरिने

विमल योगी दाङ, ३२ असार । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारपानीमा सञ्चालन हुने शिवपुराण तथा श्रीङ्गारिक महाआरतिको तयारी पूरा भएको छ। मन्दिर व्यवस्थापन समितिका अनुसार महाआरतिको लागि आवश्यक निमन्त्रणा, भक्तजन बस्नका लागि मञ्च व्यवस्थापन, सरसफाइ, ट्राफिक व्यवस्थापन, प्रचारप्रसार लगायतका कार्यहरू सम्पन्न भइसकेका छन्। मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार भोलि दिउँसो ३ बजे दाङका प्रमुख जिल्ला अधिकारीबाट श्रृङ्गारिक...

पानी पर्ने क्रम भोलिदेखि थप बढ्ने सम्भावना

काठमाडौं, असार ३२ । मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षाको क्रम भोलिदेखि थप बढ्ने सम्भावना छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै,...

अर्घाखाँचीमा पहिरोले पुरिएर श्रीमान–श्रीमतीको मृत्यु

अर्घाखाँची, असार ३२ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, धनचौर तल्लोपाकुमा सुक्खा पहिरोमा पुरिएर श्रीमान–श्रीमतीको ज्यान गएको छ। घाँस काट्न तथा चिउरी टिप्न हिजो बिहान जंगल गएका ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको सुक्खा पहिरोले पुरिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो। श्रीमती–श्रीमती राति अबेरसम्म घर नफर्किएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि...

दाङमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति, एक वर्षमै ८१ जनाको मृत्यु

दाङ, असार ३२ । दाङ जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि असार मसान्तसम्म ३६० वटा सवारी दुर्घटना भएका छन्, जसमा ८१ जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार ती दुर्घटनामध्ये अधिकांशको कारण तीव्र गति र चालकको लापरवाही रहेको छ। दुर्घटनामा दुई सय ५० जना गम्भीर घाइते र तीन सय ४१...

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसँग जाेडाैं: मुख्यमन्त्री आचार्य

बाँके, ३१ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो । `अस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग...

ताजा समाचार