घोराही उपमहानगरपालिकाद्वारा अट्वारी पर्वको शुभकामना
दाङ, भदौ ८ । थारु समुदायको मौलिक संस्कृति र परम्परासँग सम्बन्धित महान् पर्व अट्वारी को अवसरमा घोराही उपमहानगरपालिकाले शुभकामना व्यक्त गरेको छ।
उपमहानगरपालिकाका नगर प्रमुख...
थारु समुदायको पर्वले एकता र समृद्धि ल्याओस : मुख्यमन्त्री आचार्य
दाङ, भदौ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् पर्व बर्का अट्वारी को अवसरमा शुभकामना दिनुभएको छ। उहाँले यस पर्वले समाजमा...
राजपुर र विजयनगरमा आँखा उपचार केन्द्र सञ्चालन
घाेराही, भदौ ८। दाङको राजपुर गाउँपालिका–५, जंग्रहवामा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । यसपछि स्थानीयवासीले आँखा उपचारका लागि टाढासम्म धाउनुपर्ने बाध्यता हटेर वडाबाटै...
थारू समुदायले आज अटवारी पर्व मनाउँदैः लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा
काठमाण्डौ, भदाै ८ । पश्चिम तराइका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन् । यो उनीहरुको महत्त्वपूर्ण पर्व हो । अस्ति शुक्रवार राति दर खाएर...
ज्ञानज्योतीमा तीज मिलन सम्पन्न
घाेराही, ७ भदौ । घोराही उपमहानगरपालिका -१३ स्थित ज्ञानज्योती एजुकेसनल एकेडेमीले नेपाली हिन्दू महिलाहरुको महान पर्व हरितालिका (तीज)को अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको...
लिपुलेक मुद्दा जटिल विषय : भारतीय विज्ञ
काठमाण्डाै, भदाै ७ । भारत र चीनले गएको मङ्गलवार लिपुलेक नाका हुँदै वैदेशिक व्यापार गर्ने सहमति गरेपछि नेपालले भारत र चीन दुवैलाई छुट्टाछुट्टै कूटनीतिक...
नेपालको भूमि प्रयोगमा सहमति अपरिहार्य : एमाले महासचिव पोखरेल
घाेराही, भदाै ७ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालकै सहमति विना छिमेकी राष्ट्रहरूले नेपाली भूमि प्रयोग गर्नु अनुचित हुने बताउनु भएकाे छ ।...
घोराही उपमहानगरपालिका जिल्लामा उत्कृष्ट घोषित
भरत वली
दाङ, भदाै ७ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार दाङ जिल्लामा घोराही उपमहानगरपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा...
राेल्पा, सुलिचौरमा सशुल्क आँखा अपरेशन शिविर हुने
रोल्पा, भदाै ७ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम–राप्ती तथा बहादुरगंज अन्तर्गतको सुलिचौर सर्जिकल आँखा केन्द्रले सशुल्क आँखा अपरेशन शिविर सञ्चालन गर्ने भएको...
लगानी बोर्ड बैठक : आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत
काठमाण्डौ, भदाै ७ । लगानी बोर्ड बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत...
















