दाङको इतिहासमा आधारित ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक
दाङ, भदौ १२ । पत्रकार तथा इतिहासकार डा. सुदीप गौतमद्वार लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ घोराहीमा एक समारोहबीच बिहिबार घाेराहीमा सार्वजनिक गरिएको छ।...
तुलसीपुर मेट्रो अस्पताललाई इन्जिनियरहरुले गरे एकलाख बढी सहयोग
दाङ, ३१ जेठ । दाङमा कार्यरत इन्जिनियरहरुको एक समूहले तुलसीपुर मेट्रो अस्पताललाई नगद सहयोग उपलब्ध गराएका छन् । इन्जिनियरहरुबाट सङ्कलित एक लाख ६ सय...
कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप २ जना नेपालीको ज्यान गयो
काठमाण्डाै, भदाै १ । कुवेतमा विषाक्त रक्सी खाएर बिरामी परेका थप दुई जना नेपालीको ज्यान गएको छ । कुवेतमा रहेको नेपाली दूतावासका अनुसार विषाक्त...
बेनिघाटमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द
काठमाण्डौ, ७ असाेज । धादिङको बेनिघाट बाँदरेमोडमा पहिरो खस्दा मुग्लिन–काठमाण्डौ सडक बन्द भएको छ । गएराति खसेको पहिरोले सडक दुईतर्फी नै बन्द रहेको धादिङ...
देउखुरीमा ट्याक्टर–अटो दुर्घटना, एकको मृत्यु दुई गम्भीर घाइते
दाङ, भदौ ९ । दाङको देउखुरीमा आइतबार राति भएको ट्याक्टर–अटो दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
गढवा गाउँपालिका–३,...
दाङमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु
दाङ, असार २९ दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको ज्यान गएको छ। मृत्यु हुनेमा नुरज परियारका छोरा एनिस परियार रहेको...
घोराही १४ मा एमाले र १९ मा गठबन्धन विजयी
दाङ, १ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १४ मा नेकपा एमालेका उम्मेद्वार भानसिङ बुढा विजयी हुनुभएको छ । बुढाले ३ सय २० मतान्तरले...
दार्माको नीति कार्यक्रम सार्वजनिक : उत्पादन र नागरिक स्वास्थ्यमा विशेष जोड
दाङ, ९ असार । दार्मा गाउँपालिका सल्यानले उत्पादनलाई विशेष महत्व दिँदै आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आ.व. २०७८/०७९ को नीति...
बजार व्यवस्थापनका बिषयमा अन्तरक्रिया
घाेराही, २८ फाल्गुन । घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला प्रशासन, जिल्ला...
जालसाजी गरेर जग्गा बिक्री, ६६ वर्षीया वृद्धा न्यायका लागि भौतारिँदै
दाङ, असार २१ । घोराही उपमहानगरपालिका–१४ सरस्वती टोलकी ६६ वर्षीया मुलजिता रोकाको नाममा रहेको जग्गा जालसाजीमार्फत बिक्री गरिएको रहस्य खुलेको छ। आफ्नै नामको जग्गा...
















